विश्वकप लिग-२ क्रिकेटमा नेपाल पराजित

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग-२ क्रिकेटमा नामिबियासँग नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ । स्कटल्याण्डमा जारी त्रिकोणात्मक एक दिवसीय श्रृंखलाको तेस्रो खेलमा शनिबार नामिबियाले नेपाललाई ६३ रनले पराजित गरेकाे हो । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनाएकाे हाे। उसका लागि […]

सम्बन्धित सामग्री

आईसीसी विश्वकप लिग–२ : ओमानसंग नेपाल पराजित

आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपाल ओमनसँग १ विकेटले पराजित भएको छ । नेपालले दिएको २ सय २० रनको लक्ष्य भेट्टाउँदै ओमानले जित हासिल गरेको हो । क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा ओमानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । ओमानलाई नेपालले दिएको लक्ष्य ४९ दशमलव ५ ओभरमा […]

आइसीसी क्रिकेट विश्वकप लिग-२ : क्यानडासंंग नेपाल पराजित

त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत घरेलु टोली क्यानडासंग नेपाल पराजित भएको छ ।

स्कटल्यान्डसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ । विहिबार विन्डोहेकमा नेपालले प्रस्तुत गरेको १ सय २० रनको सामान्य लक्ष्य स्कटल्यान्डले २ विकेटको क्षतिमा मात्र १७ ओभरमा पूरा गर्यो । आक्रामक सुरुवात गरेको स्कटल्यान्डका लागि जर्ज मुन्सेले २८ बलमा ७ चौका र २ छक्कासहित […]

आइसिसी विश्वकप लिग–२ क्रिकेटमा स्कटल्याण्ड विरुद्व नेपाल पराजित

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय श्रृखला अन्र्तगत आज भएको खेलमा नेपाल स्कटल्याण्डलाई संग ८ विकेटले पराजित भएको छ।...

आईसीसी क्रिकेट विश्वकप लिग २ : स्कटल्याण्डसँग नेपाल ३ विकेटले पराजित

काठमाडौँ– नामिबियामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ । स्कटल्याण्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो । नामिबियाको राजधानी वाइण्डहोकमा रहेको युनाइटेड क्रिकेट क्लब मैदानमा भएको खेलमा नेपालले दिएको १३८ रनको झिनो लक्ष्य स्कटल्याण्डले ३२ ओभर १ बलमा ७ विकेट गुमाएर भेट्टाएसँगै नेपाल पराजित भएको हो । नेपालका […]

अन्तिम अभ्यास खेलमा नेपाल पराजित

२७ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ को तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा पराजित भएको छ । बिओआई मैदानमा शुक्रबार भएको खेलमा श्रीलंका संयुक्त-११ टिमसँग नेपाल ९२ रनले पराजित भयो । यसअघि नेपालले खेलेको तीनवटै अभ्यसा खेलमा विजयी भएको थियो । तर, श्रीलंकाको राष्ट्रिय टिमबाट खेलिसकेका थिसारा परेराको […]

अमेरिकासँग ६ विकेटले पराजित भयो नेपाल

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार भएको अमेरिकासँगको खेलमा नेपाल पराजित भएको छ। ओमानमा भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर तीन बलमा चार विकेटको क्षतिमा भेट्टाएको हो । अमेरिकाको जितमा ओपनर स्टेभिन टेलरले ९२ रनको योगदान दिए । उनले ६३ बलमा १२ […]

अमेरिकासँग नेपाल पराजित

आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँग नेपाल पराजित भएको छ।  शुक्रबार ओमानमा भएको खेलमा नेपाललाई अमेरिकाले ६ विकेटले पराजित गरेको हो।