काठमाडौँ – आइसिसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार भएको अमेरिकासँगको खेलमा नेपाल पराजित भएको छ। ओमानमा भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर तीन बलमा चार विकेटको क्षतिमा भेट्टाएको हो । अमेरिकाको जितमा ओपनर स्टेभिन टेलरले ९२ रनको योगदान दिए । उनले ६३ बलमा १२ […]