रवि लामिछानेद्वारा नयाँ दल दर्ता : पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ र चुनाव चिन्ह ‘घण्टा’

काठमाडौं । सञ्चारकर्मी रवि लामिछानले नयाँ दलको घोषणा गर्दै मंगलबार दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ र चुनाव चिन्ह ‘घण्टा’ प्रस्ताव गर्दै आयोगमा निवेदन परेको हो । राजनीतिक दलसम्बन्धी ऐन–२०७३ परिच्छेद –२ मा राजनीतिक दलको दर्ता, गठन र सञ्चालनसम्बन्धी प्रावधान रहेको छ । सो प्रावधानअनुरूप दल दर्ता […]