कोरोना संक्रमणको दर घटेपछि जनजीवन सामान्य बन्दै छ । तर अस्पतालमा नियमित उपचारका लागि आउने बिरामीको चाप बढ्न थालेको छ । बिरामी बढ्न थाले पनि धौलागिरि अस्पतालमा नियमित उपचार सेवा दिन सक्ने अवस्था छैन ।
बागलुङ : धौलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ। अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था रहेको छ।बिरामीको चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा समेत बिरामीले लामो लाइन लाग्नुपर्ने अवस्था रहेको छ। बिरामीको चाप ओपिडीमा मात्रै नभएर इमर्जेन्सी र भर्ना वार्डमासमेत उस्तै चाप रहेको छ।पछिल्लो समय धौलागिरि अस्पताल निकै सुधारिएको पनि छ। अस्पतालमा टोकन प्रणाली राखिएको छ भने सरसफाइमा विशेष ध्यान दिइएको छ। तर पर्याप्त संख्यामा चिकित्सक
गलकोट । बागलुङको धौलागिरि अस्पतालमा गर्मी लागेसँगै बिरामीको चाप ह्वात्तै बढेको छ । अहिले टोकन लिने, नाम लेखाउने, बिल काट्ने र चिकित्सकलाई भेट्न पालो कुर्नुपर्ने अवस्था छ ।
चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा बिरामीले लामो लाइन बस्नुपर्ने अवस्था छ । पछिल्लो सयम धौलागिरि अस्पतालमा सुधार भएको । अस्पतालमा टोकन प्रणाली राखिएको...
कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको परिवार नियोजन शिविर यस वर्ष जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने भएका छन् । स्वास्थ्य कार्यालय बागलुङ, धौलागिरि अस्पताल बागलुङ र सरोकारवाला संस्थाको सहकार्यमा हरेक वर्ष जिल्लाका विभिन्न स्थानमा शिविर हुँदै आएका थिए । चालु आर्थिक वर्षको पहिलो बन्ध्याकरण शिविर जिल्लाको ताराखोला गाउँपालिकामा गरिएको छ । मेरिस्टोप्स सेन्टरका चिकित्सक राम […]
धौलागिरि । धौलागिरि अस्पताल बागलुङको स्तरोन्नतिसँगै गुणस्तरीय सेवा दिन थालिएको छ । कोरोना महामारीका बीच सीमित स्रोत र साधनका भरमा पनि उत्कृष्ट व्यवस्थापन गर्दै आएको अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक भने सीमित हुँदा सकस भएको छ । कोरोना महामारीकै अवधिमा थुप्रै पूर्वाधार,
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले नागरिकको स्वास्थ्यप्रति सचेत र जिम्मेवार हुन धौलागिरि अस्पताल व्यवस्थापन समिति, चिकित्सक, स्वास्थ्यकर्मीलाई निर्देशन दिनुभएको छ ।