नेसनल लाइफको अभिकर्तालाई नेसनल अवार्ड

नेसनल लाइफ इन्स्योरेन्सले नेसनल अवार्डअन्तर्गत नेसनल रत्न छनोट भएका कोशी र मधेशका ८० जना अभिकर्तालाई सम्मान गरेको छ । व्यावसायिक अभिकर्ता उत्पादन गर्न कम्पनीले ल्याउने यस प्रकारको योजना प्रभावकारी हुने इन्स्योरेन्सका बजार विभाग प्रमुख विवेक शर्माले बताए ।

सम्बन्धित सामग्री

नेसनल लाइफको ‘नेसनल रत्न अवार्ड’ सम्पन्न

ग्लोबल आइएमई बैंकले अधिकांश बैंकिङ सेवाहरू बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ।

नेसनल लाइफको ‘नेसनल रत्न अवार्ड’ सम्पन्न

ग्लोबल आइएमई बैंकले अधिकांश बैंकिङ सेवाहरू बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी ‘डिजिटल युनिभर्स’ सञ्चालनमा ल्याएको छ।

नेसनल लाइफको 'नेसनल रत्न अवार्ड' कार्यक्रम सम्पन्न - NepaliPatra

काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बूढानीलकण्ठस्थित होटल लेमन ट्री प्रिमियरमा ‘नेसनल रत्न अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरेको हो । कम्पनीले नेसनल अवार्डअन्तर्गत नेसनल रत्न छनोट हुन सफल वाग्मती प्रदेशका करिब ३५ जना अभिकर्ताहरूलाई सम्मान गरेको थियो । समारोहमा नेसनल रत्न […]