एमाले घोराहीले सार्वजनिक गर्‍यो संकल्प पत्र

९ वैशाख, दाङ । नेकपा एमाले घोराही उपमहानगर कमिटीले स्थानीय तह निर्वाचनको संकल्प पत्र सार्वजनिक गरेको छ । नेकपा एमाले पोलिटव्युरो सदस्य नरुलाल चौधरीले आसन्न स्थानीय तह निर्वाचनको लागि पार्टीको तर्फबाट संकल्प पत्र सार्वजनिक गरेका हुन् । ‘हाम्रो प्रतिवद्धता शिक्षा, स्वास्थ्य, रोजगार र पूर्वाधार, समुन्नत, सीप र सुशानयुक्त घोराही नगर’ नारासहित एमालेले घोराहीको संकल्प पत्र […]

सम्बन्धित सामग्री

भीमसेनदास भन्छन्- गठबन्धनमा घात भए मुलुकमा अर्को द्वन्द्व सिर्जना हुन्छ

काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेस काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधानले यसपालीको निर्वाचन गठबन्धन भर्सेस एमाले रहेको बताएका छन् । काठमाडौं महानगरपालिकाका मेयर पदका उम्मेदवार सिर्जना सिंहको ‘संकल्प पत्र’ सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रधानले भने,‘यसपटकको चुनाव कांग्रेस भर्सेस एमाले होइन, माओवादी केन्द्र भर्सेस एमाले होइन, एकीकृत समाजवादी भर्सेस एमाले होइन कि गठबन्धन […]

एमालेको संकल्पः खाना पकाउने ग्यासमा ५० प्रतिशत अनुदान

नेकपा (एमाले)को तर्फबाट राजविराज नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुखराम यादवले १०१ बुँदे संकल्प पत्र सोमबार सार्वजनिक गरेका छन् । राजविराजमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले उक्त संकल्पपत्र सार्वजनिक गरेका हुन् । यादवले सार्वजनिक गरेको संकल्प पत्रमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा अशक्त अपांगलाई घरदैलो मै स्वास्थ्य सेवा पुर्‍याउनेदेखि शौचालय नभएका सबै घरमा शौचालय निर्माणमा…