पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लव निकट विद्यार्थीहरुले निकाले मसाल जुलुस

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थीहरुले राजधानीमा आज मसाल जुलुस निकालेका छन्। इन्धनको मूल्यवृछि फिर्ता हुनुपर्ने माग राख्दै उनीहरुले विरोध प्रदर्शनसहित मसाल जुलुस निकालेका हुन्। उनीहरुले नेपाल कमर्स क्याम्पस अगाडि मसाल जुलुस निकालेका हुन्। कोरोना महामारीको समयमा मूल्यवृद्धि गरिएको भन्दै उनीहरुले…