भारतमा पब्जी र चीन जोडिएका अन्य ११७ एप प्रतिबन्धित - BBC News नेपाली

पछिल्लोपटक प्रतिबन्धित गरिएका एपले राष्ट्रिय स्वार्थविरुद्ध काम गरिरहेको 'विश्वस्त सूचना' आफूसँग रहेको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

सम्बन्धित सामग्री

भारतमा पुनरागमन गर्दै टिकटक

भारत सरकारले सन् २०२० मा टिकटकलगायतका विभिन्न चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाएको थियो । भारतमा प्रतिबन्धित हुने एपमा मोबाइल गेम पब्जी पनि थियो । यद्यपि पब्जीमाथिको प्रतिबन्ध भारतले फुकुवा गरिसकेको छ । तर टिकटकलगायतका अन्य चिनियाँ एपहरूले भारतमा फिर्ता हुने समय कुरिरहेका छन्। यसैबीच टिकटकले भारतमा पुनरागमन गर्ने तयारी गरिरहेको छ । टिकटकको मातृ कम्पनी बाइटडान्सले […]

पाकिस्तानमा पब्जी प्रतिबन्धित हुँदै

पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पब्जीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउन प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने भएको छ ।

अक्षय कुमारले पब्जीको विकल्पमा ल्याए 'फौजी'

भारतमा पब्जी प्रतिबन्धित भएको ४ महिना २४ दिन पछि होम गेम फियरलेस र युनाइटेड गोर्ड्स अर्थात् 'एफएयूजी' २४ जनवरीबाट सुरु भएको छ। यस गेमको सुरूवात हुन अघि नै ५० लाख भन्दा बढी रेजिष्ट्रेसन भइसकेको छ।