औद्योगिक सर्वेक्षणको तयारी

जिल्लास्तरीय राष्ट्रिय औद्योगिक सर्वेक्षणको तयारी तीव्र बनाइएको छ । तथ्यांक कार्यालय चितवनले शुक्रबार निजी क्षेत्रलाई आवश्यक विवरण उपलब्ध गराएर सहयोग गर्न अनुरोध गरेको छ । जिल्लास्तरीय राष्ट्रिय औद्योगिक सर्वेक्षणका लागि आयोजना गरिएको सचेतना गोष्ठीमा निजी क्षेत्रका प्रतिनिधिसहित छलफल भएको थियो । फागुन दोस्रो सातादेखि सर्वेक्षण सुरु गरिनेछ ।

सम्बन्धित सामग्री

धनकुटा औद्योगिक ग्राम पूर्णरूपमा सञ्चालन गर्ने तयारी

विराटनगर। कोशी प्रदेश सरकारले धनकुटा औद्योगिक ग्राम पूर्णरूपमा सञ्चालनको तयारी थालेको छ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अबको ६ महीनाभित्र धनकुटा औद्योगिक ग्राम पूर्णरूपमा सञ्चालनमा आउने खाका १५ दिनभित्र तयार गरेर ल्याउन निर्देशन दिएका छन् । अ‍ौद्योगिक ग्राम क्षेत्रको अवलोकनपछि मुख्यमन्त्री कार्कीले ग्रामका अध्यक्ष तिलक महतलाई औद्योगिक ग्रामभित्र उद्योग सञ्चालनको खाका १५ दिनभित्र तयार पारेर नल्याए कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । औद्योगिक ग्राम परिसरमा निर्मित २७ मध्ये नौओटा भवनमा लघु उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिए । तिनमा सेनेटरी प्याड र खाद्य सामग्री उत्पादन भए पनि परिमाण कम छ । मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्णरूपमा सञ्चालन गरे पूर्वी पहाडी क्षेत्रको जनजीविका सहज हुने बताउँदै सञ्चालनका लागि आवश्यक निर्देशन दिएका हुन् ।  मुख्यमन्त्री कार्कीले भने, ‘यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुन सक्छन् ।’ ग्राम स्थापनाको ५ वर्ष बितिसक्दासमेत पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । ५२ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक ग्राम सञ्चालनमा आएपछि पूर्वी पहाडको घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा टेवा पुग्ने प्रदेश सरकारको विश्वास छ ।

औद्योगिक मेला विराट एक्स्पो–२०२२ को तयारी पूरा

मोरङ – विराटनगरमा हुने कृषि तथा औद्योगिक मेला विराट एक्स्पो–२०२२ को तयारी पूरा भएको छ। आइतबार विराटनगरको डिग्री क्याम्पसमा आयोजित पत्रकार सम्मेलनमा आयोजक उद्योग संगठन मोरङले मंसिर २९ गतेबाट पुस ६ गतेसम्म हुने एक्स्पोको सबै तयारी पूरा भएको जनाएको हो। पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले मेलामा कम्तीमा २ लाख सर्वसाधारणले सहभागिता जनाउने विश्वास लिए। […]

औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनको तयारी

औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विराटनगरमा औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।...

विराटनगरमा औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनको तयारी

औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विराटनगरमा औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ।...

भक्तपुरमा औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको तयारी पूरा

भक्तपुर । भक्तपुरको सल्लाघारीमा हुन लागेको छैटौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको तयारी पूरा भएको छ । ‘औद्योगिक शान्ति नेपाल संस्था’ र मध्यपुर ब्वाइज व्याण्डको संयुक्त आयोजनामा चैत २४ गतेदेखि वैशाख ४ गतेसम्म हुन लागेको महोत्सवको तयारी पूरा भएको मेला संयोजक दीपक थापाले इमेजखबरलाई जानकारी दिनुभयो । ‘नयाँ वर्ष नयाँ सोच युवाको लागि […]

कार्यान्वयन नहुँदै थप औद्योगिक ग्राम घोषणाको तयारी

सरकारले थप ११ वटा औद्योगिक ग्राम घोषणा गर्ने तयारी गरेको छ । दुई वर्षअघि घोषणा गरिएका औद्योगिक ग्राम निर्माण पूरा नभई पुनः थप ११ वटा औद्योगिक ग्राम घोषणा गर्ने तयारी गरेको हो ।उद्योग, वाणज्यि तथा आपूर्ति मन्त्रालयले ११ वटा औद्योगिक ग्रामको सूचीसहित मन्त्रालयमा पेस गरेको छ । मन्त्रिपरिषद्ले घोषणा गरेपछि ग्राम स्थापना कार्यको कार्यान्वयन सुरु […]

औद्योगिक व्यवसाय ऐन संशोधन गरिँदै

औद्योगिक व्यवसाय ऐन २०७६ पूर्ण कार्यान्वयनमा नआउँदै सरकारले संशोधनको तयारी अघि बढाएको छ । औद्योगिक व्यवसाय ऐन २०४९ तथा २०७३ र त्यसलाई संशोधन तथा एकीकरण गर्दै बनेको ऐन २०७६ बाट पनि मुख्य सरोकारवाला निजी क्षेत्र सन्तुष्ट हुन नसकेपछि सरकारले ऐन संशोधनको तयारी गरेको हो ।उद्योग मन्त्रालयका अनुसार हाल यसका लागि राय सुझाव संकलनको काम भइरहेको […]

एक सय ३० औद्योगिक ग्राम निर्माण गर्ने तयारी

सरकारले स्थानीय तहमा औद्योगिक ग्राम निर्माण कार्यलाई तीव्रता दिने भएको छ। साना तथा घरेलु उद्योग स्थापनालाई प्रोत्साहन गरी उद्यमशीलता र रोजगारी सिर्जना गर्न एक सय ३० औद्योगिक ग्राम निर्माण गर्ने तयारी गरेको हो।...