बागमतीमा मन्त्रालय फुटाएर मदु श्रेष्ठलाई सहकारीमन्त्रीको जिम्मा

हेटौंडा । सय दिनभन्दा बढी विनाविभागीय मन्त्रीको रूपमा रहेका मदुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारी दिन बागमती प्रदेशमा मन्त्रालय फुटाइएको छ । मंगलबार हेटौंडामा बसेको मन्त्रिपरिषद बैठकले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयलाई फुटाएर सहकारी तथा गरिबी निवारण मन्त्रालय स्थापनाको निर्णय गरेको सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले बताए । गत साउन ९ गते मुख्यमन्त्री बहादुरसिंह लामासहित पहिलो चरणमै शपथ […]

सम्बन्धित सामग्री

बागमतीमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार

नेकपा एमाले विभाजनसँगै अल्पमतमा रहेकी बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरेकी छन् । उनले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय थप गर्दै बुधबार १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।जसमा ६ जना मन्त्री छन् भने ४ जना राज्यमन्त्री रहेका छन् । मुख्यमन्त्री शाक्यले सामाजिक विकास मन्त्रालयको जिम्मा विजय सुवेदीलाई दिएकी छन् […]