साताभरि नै घट्यो नेप्से : लगानीकर्ता सेयर बिक्री गर्दै बजारबाट बाहिरिँदा कारोबार बढ्याे

यस साताभरि नै नेप्से परिसूचक ओरालो लागेको छ । साताको अन्तिम दिन शुक्रबार नेप्से ३३ दशमलव ७६ अंकले घटेर दुई हजार ७८ बिन्दुमा झरेको छ । एक सातामै नेप्से सूचक एक सय...

सम्बन्धित सामग्री

यसकारण घट्यो नेप्से, ४ अर्बको कारोबार

बिक्रीको चाप बढेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ९ अंकको गिरावट आएको छ । पछिल्लो समय निरन्तर परिसूचक बढ्न थालेपछि सेयर मूल्य बढेको मौका छोप्दै लगानीकर्ताहरूले आफूसँग भएको सेयर बिक्री अर्डर दिएपछि बजार घटेको हो ।आज ९.७५ अंकको गिरावटसँगै नेप्से परिसूचक २०७६ अंकमा आइपुगेर बन्द भएको छ । यसक्रममा आज ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज १ करोड ९ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ ।कारोबार सुरू भएदेखि बढ्न थालेपनि अन्तिम समयमा नेप्से घटेको हो । खासगरी, कारोबार बन