यसकारण घट्यो नेप्से, ४ अर्बको कारोबार

बिक्रीको चाप बढेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ९ अंकको गिरावट आएको छ । पछिल्लो समय निरन्तर परिसूचक बढ्न थालेपछि सेयर मूल्य बढेको मौका छोप्दै लगानीकर्ताहरूले आफूसँग भएको सेयर बिक्री अर्डर दिएपछि बजार घटेको हो ।आज ९.७५ अंकको गिरावटसँगै नेप्से परिसूचक २०७६ अंकमा आइपुगेर बन्द भएको छ । यसक्रममा आज ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज १ करोड ९ लाख ८१ हजार कित्ता सेयर किनबेच भएको छ ।कारोबार सुरू भएदेखि बढ्न थालेपनि अन्तिम समयमा नेप्से घटेको हो । खासगरी, कारोबार बन

सम्बन्धित सामग्री

५ दशमलव ३२ अंकले घट्यो नेप्से

२ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा गिरावट भएको छ । बिहीबार बजार परिसूचक नेप्से ५।३२ अंकले गिरावट हुँदा १९३३।३१ अंकमा बन्द भएको छ । लगानी, व्यापार, अन्य र हाइड्रोपावर उपसूचकमा बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । बिहीबार व्यापार उपसूचक सर्वाधिक १।४१ प्रतिशतले वृद्धि हुँदा लगानी […]

आज सामान्य अंकले घट्यो नेप्से

काठमाडौं, ५ साउन । साताको कारोबारको पाँचौ दिन शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसुचक ५ दशमलव ८७ अंकले घटेर २०४४ दशमलव ७२ विन्दुमा थामिएको हो । त्यस्तै, शेयर बजारमापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ८६ अंकले घटेर ३९१ दबमलव ६४ विन्दुमा थामिएको हो । नेप्सेको अनुुसार आज २२५ कम्पनीको १ अर्ब […]

दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं । हिजो बिहीबार नेप्से १८ दशमलव ४ अंकले घटेर २ सय ३५०४२ विन्दुमा पुगेको छ । कारोबारको पहिलो दिनदेखि लगातार बढेको नेप्से अन्तिम कारोबार दिन भने दोहोरो अंकले घटेको हो । बिहीबार ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २ दशमलव ७० अंकले घटेर लागेर चार ५३ दशमलव ९६ अंकमा पुगेको छ । नेप्से […] The post दोहोरो अंकले घट्यो नेप्से appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज २३ अंकले घट्यो नेप्से

काठमाडाैं । साताको अन्तिम दिन नेपाली सेयर बजार नेप्से २३ दशमलव ९५ अंकले घटेर नेप्से परिसूचक २५ सय ४४ दसमलव ३० अंकमा पुगेर बन्द भएको छ । नेप्सेमा ३८ लाख ८७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८९ करोड एक लाख ६४ हजार ६ सय ८६ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा बुधबार सेयर […] The post आज २३ अंकले घट्यो नेप्से appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रि ओपनिङमा दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, ६ चैत । साताको कारोबारको पहिलो दिन (आइतबार) प्रि ओपनिङ सेसनमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज प्रि ओपनिङ सेसनमा नेप्से १९.७२ अंकले घट्दै २६३१.२५ को विन्दुमा पुगेको हो । यस्तै यो अवधिमा १४ कम्पनीको मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ ।

साताको तेस्रो दिन दोहोरो अंकले घट्यो नेप्से

काठमाडौं, १ चैत । साताको कारोबारको तेस्रो दिन मंगलवार नेप्से परिसूचक १७ दशमलव १५ अंक घटेको छ । आज नेप्से परिसूचक २ हजार ६५० दशलमव ९७ विन्दुमा झरेर बन्द भएको हो । यस्तै, आज दिनभर ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये इमर्जिङ […]

प्रि ओपनमा २.५३ अंकले घट्यो नेप्से

काठमाडौं, २५ फागुन । साताको चौथो दिन प्रि ओपन सेसनमा नेप्से सूचक २.५३ अंकले घटेको छ । यससँगै सूचक २५४२.४२ को विन्दुमा अडिएको छ । १० लाख १३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, यस सेसनमा १० कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा […]

प्रि ओपनमा ४.९९ अंकले घट्यो नेप्से

काठमाडौं, १२ फागुन । साताको कारोबारको अन्तिम दिन (बिहिबार) प्रि ओपन सेसनमा नेप्से सूचक ४.९९ अंकले घटेको छ । यस गिरवाटसँगै सूचक २७१५.४४ विन्दुमा अडिएको छ । ३४ लाख ५१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ कम्पनीको ८८ वटा कारोबार भएको छ । यस सेसनमा कुल ६ हजार ११३ कित्ता सेयर कारोबार […]

आज सामान्य अंकले घट्यो नेप्से

काठमाडौं, ५ फागुन । साताको कारोबारको अन्तिम दिन (बिहीबार) आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको गिरावट आएको छ । नेप्से परिसुचक आज १ दशमलव ९३ अंकले घटेर २७ सय ३२ दशमलव ५२ विन्दु कायम भएको हो । शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ० अंकमा रहेर ५१९ दशमलव ६५ विन्दुमा कामय भएको छ […]

आज ७० अंकले घट्यो नेप्से

काठमाडौं, १२ असोज । साताको कारोबारको तेस्रो दिन आज नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से आज ७० दशमलव १ अंकले घटेर २६ सय १५ दशमलव ४० विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव ४२ अंकले घटेर ४९४ दशमलव ९१ विन्दुमा थामिएको हो । नेप्सेको अनुसार आज २१८ कम्पनीको ७५ […]