बारा । ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले राजमार्गमा गुडदै गरेका सवारीको यान्त्रिक र चालकको स्वास्थ्य अवस्था जाँच थालेको छ । जितपुर सिमरा उपमहानगर, सौर्य तथा रिद्धि सिद्धि सिमेन्ट, बयोधा अस्पतालको समन्वयमा ट्राफिक व्यवस्थापन कार्यालयले सुरक्षित यात्राको लागि गुडदै गरेको सवारी साधनको प्राविधिक परिक्षण र चालकको स्वास्थ्य जाँच गरेको हो । यसैक्रममा ५ सय ८० वटा दिवा […]