RajdhaniDaily.com | कपिलवस्तु । लाइसेन्स लगायतका कागजपत्र जाँच गर्ने, जरिमाना काट्ने ट्राफिक प्रहरीले सडक मै स्वास्थ्य परीक्षण गर्न थालेको छ। पूर्व पच्छिम राजमार्ग भएर चल्ने -
राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न चालक तथा सहचालकको स्वास्थ्य परीक्षण अभियान सुरु गरिएको छ । अधिकांश दुर्घटना चालककै कारण भएको ठहर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले यस्तो अभियान थालेको हो ।
सवारी...
दाङ, ७ भदौ । यातायात व्यवस्था कार्यालय तुल्सीपुरले आजदेखि सवारी चालक अनुमति पत्र लिने सेवाग्राहीको समस्यालाई ध्यानमा राख्दै कार्यालयबाटै सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा सुरु गरेको छ । कार्यालय प्रमुख रमेश गौतमले सेवाग्राहीको सुविधालाई मध्यनजर गरी स्वास्थ्य सेवा सुरु गरिएको जानकारी दिए । उनले कार्यालयको १३ नं कोठाबाट सेवा दिन थालेको बताए । सो सेवा लिने […]
काठमाडौँ- बाराको अमलेखगञ्जबाट बाहिरिने र भित्रिने सार्वजनिक सवारीसाधनको अवस्था र चालकको स्वास्थ्यबारे ट्राफिक प्रहरीले ‘यान्त्रिक परीक्षण’ गरेको छ । प्राविधिकहरूको सहयोगमा बारा जिल्लामा भित्रिने र बाहिरिने बस, ट्रक, जिप, सुमो र माइक्रोबस गरी ५८० वटा सवारीसाधनको अवस्था र सो सवारीका चालकको स्वास्थ्य परीक्षण गरिएको हो । बारामा सवारी दुर्घटना बढिरहेको हुँदा ट्राफिक प्रहरीले सडकमै चालकको […]
लमजुङ : सडक दुर्घटना न्यूनीकरणका लागि सडकमै चालकको स्वास्थ्य परीक्षण गरिएको छ। सवारीको अवस्थासहित लमजुङमा ट्राफिक प्रहरीले बिहीबार सडकमा सवारी चालकहरुको स्वास्थ्य परीक्षण गरेको हो।
‘सवारी चेकजाँच होला भनेको थिएँ आफ्नै स्वास्थ्यको चेकजाँच भयो’ बस चालक भक्तबहादुर गुरुङले भने, ‘ट्राफिक प्रहरीले राम्रो का...