पार्टीका पदाधिकारी प्रस्ताव गर्न प्रचण्डलाई गजुरेलको आग्रह

२० असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पार्टीका पदाधिकारी छिटो चयन हुनु पर्ने बताएका छन् । सोमबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै उनले जारी बैठकमा नै पदाधिकारीको नाम प्रस्ताव गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । ‘अब स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्नुपर्छ, पदाधिकारी बनाउनु पर्छ,’ उनले भने, ‘अध्यक्षले एउटा प्रस्ताव […]

सम्बन्धित सामग्री

माओवादीमा पदाधिकारी प्रस्ताव महासचिवमा देव गुरुङ

उपमहासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र गिरिराजमणि पोखरेलाई प्रस्ताव गर्ने दाहालको तयारी छ। महासचिवका दाबेदारहरू महरा, भुसाल, शर्मा, पुन र गजुरेललाई दाहालले उपाध्यक्ष र उपमहासचिवमा व्यवस्थापन गर्ने भएका हुन्।...

सर्‍यो माओवादी स्थायी कमिटी बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक अपराह्नसम्मका लागि सारिएको छ । आज बिहान ९ बजेदेखि बस्ने तय भएको बैठक तयारी नपुगेको भन्दै अपराह्न ४ बजेका लागि सारिएको हो । आजको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने तयारी छ । प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेको स्रोतले जनाएको छ ।

प्रचण्डले माओवादी स्थायी कमिटीमा भने : भोलि पदाधिकारी प्रस्ताव गर्छु

१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरुको प्रस्ताव ल्याउने बताएका छन् । बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकमा प्रचण्डले पदाधिकारी बनाउने प्रस्ताव राखेका हुन् । ‘सबैसँग सल्लाह गरेर भोलि पदाधिकारी प्रस्ताव ल्याउँछु भन्नु भएको छ,’ एक नेताले भने । श्राेतका अनुसार माओवादीमा पदाधिकारी २० जना जति हुने छन् तर एकीन […]

माओवादीको केन्द्रीय समिति बैठक जारी

२३ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेताहरुले उठाएका प्रश्नको जवाफ दिने छन् । बैठकमा अध्यक्ष प्रचण्डले पोलिटव्युरो, स्थायी र पदाधिकारी प्रस्ताव गर्ने सम्भावना पनि छ । माओवादी केन्द्रका पूर्वस्थायी समिति सदस्य गणेश शाहले अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो […]

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । मंगलबार बस्ने तय भएको बैठक आजलाई सरेको थियो ।  आजको बैठकमा अध्यक्ष प्रचण्डले पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारी प्रस्ताव गर्ने नेता दिनानाथ शर्माले बताए । प्रचण्डको प्रस्तावपछि बैठकले आवश्यक छलफलगरी पोलिट्ब्यूरो, स्थायी कमिटी गठन गर्ने र पदाधिकारी चयन ...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै, प्रचण्डले पदाधिकारी प्रस्ताव गर्ने

काठमाडौं - नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । मंगलबार बस्ने तय भएको बैठक आजलाई सरेको थियो ।  आजको बैठकमा अध्यक्ष प्रचण्डले पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारी प्रस्ताव गर्ने नेता दिनानाथ शर्माले बताए । प्रचण्डको प्रस्तावपछि बैठकले आवश्यक छलफलगरी पोलिट्ब्यूरो, स्थायी कमिटी गठन गर्ने र पदाधिकारी चयन ...

एमाले अनुशासन आयोगको अध्यक्षमा वडाल

१३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा अनुशासन र लेखा आयोगको पदाधिकारी प्रस्ताव गरेका छन् । उनले अनुशासन आयोगको अध्यक्षमा केशव वडाल र उपाध्यक्षमा नेत्र पन्थीलाई प्रस्ताव गरे । यस्तै लेखा आयोगको अध्यक्षमा पुष्पराज कँडेलको नाम प्रस्ताव गरेका छन् । लगतै उनले प्रस्ताव पास गर्न आग्रह गर्दा बन्दसत्रमा सहभागी अधिकांशले ताली […]

केन्द्रीय निकायका उम्मेदवार प्रस्ताव गर्ने जिम्मा केपी ओलीलाई

नेकपा एमालेको दशौं महाधिवेशनको बन्दशत्रले पार्टीका तीन निकायका अध्यक्ष सहित पदाधिकारी प्रस्ताव गर्ने जिम्मा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । निवर्तमान उपमहासचिव विष्णु पौडेलको प्रस्तावमा केन्द्रीय निकायका पदाधिकारीको प्रस्ताव गर्न ओलीलाई जिम्मा दिइएको हो । बन्दशत्रमा ओलीले पार्टीको अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका अध्यक्ष र सदस्यहरुको सूची प्रस्ताव गर्नेछन् । अनुशासन आयोगमा पूर्व उपाध्यक्ष युवराज ज्ञवालीको नाम प्रस्ताव हुने चर्चा छ । केपी ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सु...

एमालेमा १६ पदाधिकारी प्रस्ताव: आलोचना भएपछि पुरानै मोडल

पार्टीमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ७० वर्षे उमेर हदको विषय रहेको छ। विधान मस्यौदामा त्यो विषय नवौं महाधिवेशनकै निरन्तरता हो। त्यसो हुँदा आउँदो फागुनमा केपी ओलीको उमेर ७० वर्ष पूरा हुनेछ। मंसिरमै महाधिवेशन भए एक कार्यकालका लागि उनले अध्यक्ष बन्न पाउने...