नेकपा एमालेको दशौं महाधिवेशनको बन्दशत्रले पार्टीका तीन निकायका अध्यक्ष सहित पदाधिकारी प्रस्ताव गर्ने जिम्मा अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
निवर्तमान उपमहासचिव विष्णु पौडेलको प्रस्तावमा केन्द्रीय निकायका पदाधिकारीको प्रस्ताव गर्न ओलीलाई जिम्मा दिइएको हो ।
बन्दशत्रमा ओलीले पार्टीको अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका अध्यक्ष र सदस्यहरुको सूची प्रस्ताव गर्नेछन् । अनुशासन आयोगमा पूर्व उपाध्यक्ष युवराज ज्ञवालीको नाम प्रस्ताव हुने चर्चा छ ।
केपी ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सु...