एकै पदमा ससुरा बुहारी उम्मेदवार - News of Nepal

अनिल खत्री, गुल्मी । दोस्रो चरणको निर्वाचनको मिति नजिकिन थालेसगै बिभिन्न खाले उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । गुल्मीमा एकै पदमा एउटै घरका ससुरा बुहारी फरक फरक पार्टीबाट उम्मेदवार बनेपछी चुनावी रैनकता फरक खालको बनेको छ । ईस्मा गाउँपालिकाको वडा नम्वर ६ साविकको अमरपुरमा नेकपा माओवादी केन्द्रले ससुरा हुमबहादुर सार्कीलाई वडा सदस्यको उमेदवार बनाएको छ …

सम्बन्धित सामग्री

स्थानीय तह निर्वाचन : ससुरा माओवादीका उम्मेद्वार बुहारी कांग्रेसकी

स्थानीय निर्वाचनको क्रममा बर्दिया जिल्लामा एकै घरका विभिन्न पदमा उम्मेदवारी परेको छ ।  बर्दियाको गेरुवा गाउँपालिकामा एकैघरका ससुरा र बुहारी फरक फरक पार्टीबाट उम्मेद्वार बनेका छन् । गेरुवा गाउँपालिका वडा...

बर्दियामा ससुरा-बुहारी र श्रीमान-श्रीमती उम्मेदवार

१३ वैशाख, बर्दिया । बर्दियामा ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा ससुरा-बुहारी र श्रीमान-श्रीमती उम्मेदवार बनेका छन् । फरक राजनीतिक दलबाट गेरुवा गाउँपालिकाको उपाध्यक्षमा बुहारी र वडाध्यक्षमा ससुरा उम्मेदवार बनेका हुन् । नेकपा माओवादी केन्द्रबाट वडा नम्बर-३ को अध्यक्षमा बलबहादुर थारु उमेदवार बनेका छन् । उनकी जेठी बुहारी लक्ष्मीकुमारी चौधरी भने नेपाली कांग्रेसबाट पालिकाको उपाध्यक्षमा […]

अन्तिम चरणको क्यान्सरसँग संघर्षरत डा विष्णुमाया भन्छिन्– लाइफ इज ब्युटिफुल

ससुरा कृष्णप्रसाद लामिछाने गतवर्षको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका थिए । अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरकी प्रबन्ध निर्देशक डा विष्णुमाया(बिएम) खरेल पनि उत्साहित थिइन् । २०७४ बैसाख २८, चुनाव प्रचारप्रसार गर्न नपाइने समय अर्थात् ‘शून्य समय’ को पहिलो दिन थियो त्यो । त्यही दिन नै उनले आफ्नो जीवन शुन्यतामा जानसक्ने अन...