अन्तिम चरणको क्यान्सरसँग संघर्षरत डा विष्णुमाया भन्छिन्– लाइफ इज ब्युटिफुल

ससुरा कृष्णप्रसाद लामिछाने गतवर्षको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका थिए । अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरकी प्रबन्ध निर्देशक डा विष्णुमाया(बिएम) खरेल पनि उत्साहित थिइन् । २०७४ बैसाख २८, चुनाव प्रचारप्रसार गर्न नपाइने समय अर्थात् ‘शून्य समय’ को पहिलो दिन थियो त्यो । त्यही दिन नै उनले आफ्नो जीवन शुन्यतामा जानसक्ने अन...

सम्बन्धित सामग्री

निशुल्क डिजिटल साक्षरता शिक्षा दिँदै विष्णुमाया पुस्तकालय

विराटनगर महानगरपालिका पोखरियामा रहेको विष्णुमाया पुस्तकालयले निशुल्क डिजिटल साक्षरता शिक्षा प्रदान गर्न थालेको छ । आम सर्वसाधारणलाई प्रविधिबारे सचेत गराउन पुस्तकालयले एक महिने डिजिटल साक्षरता शिक्षा प्रदान गर्न थालेको हो...

इतिहास रच्ने नेपाली महिला ‘डा. विष्णुमाया’, को हुन् उनी ?

भनिन्छ, ‘अभावले मानिसलाई सङ्घर्ष गर्न सिकाउँछ, अनि सङ्घर्षले सफलता मिल्छ ।’ त्यही भनाइलाई पछाउँदै विभिन्न समस्या र अभावका बीचबाट निरन्तर सङ्घर्ष गरी सामाजिक अभियन्ता डा. विष्णुमाया परियारले विश्वमा इतिहास रच्नुभएको छ । सन् १९७३ डिसेम्बर १९ मा गोरखाको दुर्गम ताक्लुङ गाविस कोट गाउँको दलित परिवारमा जन्मिनुभएकी विष्णुमायाबारे अमेरिकाका चर्चित नागरिक अधिकारकर्र्मी रोजा पार्कसमेत समावेश […]

डा. विष्णुमाया परियार : इतिहास रच्ने नेपाली महिला

–सुशील दर्नाल : काठमाडौँ, १८ असोज (रासस) : भनिन्छ, ‘अभावले मानिसलाई सङ्घर्ष गर्न सिकाउँछ, अनि सङ्घर्षले सफलता मिल्छ ।’ त्यही भनाइलाई पछाउँदै विभिन्न समस्या र अभावका बीचबाट निरन्तर सङ्घर्ष गरी सामाजिक अभियन्ता डा विष्णुमाया परियारले विश्वमा इतिहास रच्नुभएको छ । सन् १९७३ डिसेम्बर १९ मा गोरखाको दुर्गम ताक्लुङ गाविस कोट गाउँको दलित परिवारमा जन्मिनुभएकी विष्णुमायाबारे […]

संघर्ष र सेवाकी पर्याय डाक्टर विष्णुमाया परियारले रचेको इतिहास

डाक्टर विष्णुमाया परियारको जस्तो अवसर र सफलता सहजै कसैलाई प्राप्त हुन सक्दैन । आम नेपालीका लागि यो एउटा गर्वको विषय हो । झन् दक्षिण एसियाली मुलुकका दलित र नेपाली दलित समुदायमा महिलाका लागि डाक्टर विष्णुमाया परियार अमेरिकी स्कुलको पाठ्यक्रममा समेटिनु अपूर्व हर्ष, खुसी र गर्वको कुरा हो । विष्णुमायाको विश्वस्तरीय सफलतालाई आम नेपालीले खुसी मनाउनुपर्छ । गर्वले चौडा छाती पारेर भन्नुपर्छ ‘अवसर पाए  नेपाली चेली पनि विश्वमा कोहीभन्दा कम छैनन्’ ।विष्णुमाया अमेरिकाका चर्चित नागरिक अधिकारकर

अमेरिकी सरकारी पाठ्यक्रममा डा. विष्णुमाया परियार

काठमाण्डाै - अमेरिकाको मासाचुसेट्स राज्यको एक विद्यालयस्तरको पाठ्यक्रममा नेपाली सामाजिक अभियन्ता डाक्टर विष्णुमाया परियार बारेको पाठ समावेश गरिएको छ । यो राज्यको कक्षा ७ को सरकारी पाठ्यक्रममा अमेरिका निवासी डा.परियारबारेको पाठ समावेश गरिएको त्यहाँका पत्रकार प्रदीप परियारले जानकारी दिनुभयो । विश्वको इतिहास र भूगोल विषयको १२ नम्बरको ‘च्याप्टर’मा डा. परियारका बारेमा तयार पारिएको वृत्तचित्र ‘अनटचेवल’ समेत समावेश गरिएको उहाँको भनाइ छ  । यो पाठ मासाचुसेट्सका सबै सरकारी विद्या...

डा. विष्णुमाया परियार जर्सी सिटी सहरको महिला सल्लाहकार

अमेरिका निवासी सामाजिक अभियन्ता डा. विष्णुमाया परियार न्युजर्सी राज्यको जर्सी सिटी सहरको महिला सल्लाहकार समितिमा मनोनित भएकी छिन्। जर्सी सिटी सहरको महिला आयोगको गठन गत जनवरी २६ मा काउन्सिल प्रेसिडेंट जोयस वाटरम्यानको नेतृत्व र डा. परियारको पहलमा भएको हो। जर्सी सिटी सहरको मेयर स्टिभन फुलपको डाईभर्सिटी र ईन्क्लुसिव बोर्डकी पूर्व सल्लाहकार रही सकेकी डा परियार […]

बस्नेत र लिम्बूलाई ‘लोकनाथ–विष्णुमाया स्मृति’ पुरस्कार

इलाम– इलामको देउमाइ नगरपालिका–१ चमैंतास्थित डम्बर देबी उच्च माध्यमिक विद्यालयले लोकनाथ–विष्णुमाया स्मृति पुरस्कार वितरण गरेको छ। शैक्षिक सत्र २०७७ सालको एसईई परीक्षामा राम्रो नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई नगद तथा प्रमाण पत्रसहित पुरस्कृत गरिएको हो। नेपाली विषयतर्फ सबैभन्दा बढी जीपीए ल्याउने छात्रा टीकादेबी बस्नेत र छात्र सन्तोष लिम्बूलाई ‘लोकनाथ-बिष्णुमाया स्मृति पुरस्कार’ दिइएको हो । दुई वर्षअघि […]

विष्णुमाया परियारको संघर्षपूर्ण सफलता अब विश्वभरका विद्यार्थीले पढ्दै

नेपाली समाजले ‘अछूत’ बनाएकी विष्णुमाया परियारको संघर्षपूर्ण सफलता अब विश्वभरका विद्यार्थीले कक्षामा पढ्ने भएका छन्।...