काठमाडौं । चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबले विदेशी फिल्म सरह १५ प्रतिशत विकास शुल्क तिरेपछि सेन्सर अनुमति पाएको छ । लामो समयदेखि हिन्दी डबमा भएको विवाद अन्तत: रोकिएको छ । बुधबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचिलका निर्माता र वितरकलाई विकास शुल्क तिर्ने गरी सेन्सर अनुमतिको पत्र हस्तान्तरण गरे । चलचित्रको वितरकले भन्सार शुल्क […]