अप्रिलमा ५८ हजार ३४८ पर्यटक नेपाल आए

वैशाख १९, काठमाडौं । सन् २०२२ को अप्रिल महीनामा मात्रै विभिन्न देशबाट ५८ हजार ३४८ पर्यटक नेपाल घुम्न आएका छन् । जसमध्ये सवैभन्दा बढी सार्क मुलुकबाट पर्यटकहरु नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको तुलनामा यो वर्षको अप्रिलमा १६० प्रतिशतले पर्यटक बढेका हुन् । सन् २०२१ को अप्रिलमा जम्मा २२ हजार ४५० जना पर्यटक नेपाल घुम्न आएका थिए  । 

सम्बन्धित सामग्री

फेब्रुवरीमा ९७ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । पर्यटक आगमनको याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन् । गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए । विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा […]

नोभेम्बरमा मात्रै ७२ हजार ६५३ पर्यटक नेपाल आए

काठमाडौँ- गएको नोभेम्बर महिनामा मात्र ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२२ को ११ महिनामा झन्डै साढे पाँच लाख पर्यटक नेपाल भ्रमणमा आएका छन् । बोर्डको तथ्यांकअनुसार अधिकांश पर्यटकहरु हवाइमार्ग भएर नेपाल आएका हुन् । जनवरीदेखि नोभेम्बरसम्म पाँच लाख ४६ हजार २१३ पर्यटक भित्रिएको बोर्डले जनाएको छ […]

दश महिनामा पौने पाँच लाख पर्यटक नेपाल भित्रिए

नेपाल पर्यटन वोर्डका अनुसार सो अवधिमा कुल ४ लाख ७३ हजार ५६३ जना पर्यटक नेपाल भित्रिएका थिए। जनवरीमा १६ हजार ९७५, फुब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९ र मेमा ५३ हजार ६०८ जना पर्यटक नेपाल आएका थिए।...

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

काठमाडौं : सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो।सन् २०१९ मा ६१ हजार ३५१ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। यो सँगै अङ्ग्रेजी वर्षको छ महिना अवधिमा कूल दुई लाख ३७ हजार ८१३ पर्यटकले नेपाल भ्रमण गरेका छन्। बोर्डका अनुसार मे महिनामा ५३ हजार ६०८ पर्यटकले नेपाल भ्रमण गरेका थिए।सन् २०२२ को जनवरीमा १७ हजार, फेब्रुअरी २० हजार, मार्चमा ४२ हजार, अप्रिलमा ५

६ महिनामा दुई लाख ३७ हजार पर्यटक नेपाल आए

सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९०० विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो।...

मे महिनामा ५३ हजार ६ सय जना पर्यटक नेपाल आए

काठमाण्डाै – अघिल्लो अङ्ग्रेजी महिना अर्थात् मे महिनामा ५३ हजार जनाभन्दा धेरै विदेशी पर्यटक नेपाल आएका छन् ।  नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा ५३ हजार ६ सय आठ जना पर्यटक नेपाल आएका हुन् । यो कोरोना महामारी सुरु हुनुअघि अर्थात् सन् २०१९ को मे महिनाको तुलनामा २५ दशमलव ७ प्रतिशतले कमी हो । सन् २०२० को मे महिनामा ३१ जना र गएको वर्षको मे महिनामा १४ सय ६८ जना पर्यटक नेपाल आएका थिए ।  यो वर्ष मे महिनामा सबैभन्दा धेरै भारतबाट २६ हजार ६ सय ६२ जना पर्यटक नेपाल आएका छन् । समग्रमा दक्षिण एसियाबाट ३० हज...

फेब्रुअरी महिनामा झन्डै २० हजार जना पर्यटक नेपाल आए

काठमाण्डाै – फेब्रुअरी महिनामा झन्डै २० हजार जना पर्यटक नेपाल आएका छन् । गएकाे महिनामा नेपालमा विभिन्न देशबाट १९ हजार सात सय ६६ जना पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । यो गएकाे वर्षको फेब्रुअरीकाे तुलनामा एक सय १६ प्रतिशतले धेरै हो । सबैभन्दा धेरै भारतबाट पाँच हजार नौ सय ९८ जना पर्यटक नेपाल आएका छन् । यस्तै अमेरिकाबाट तीन हजार एक सय ९५ जना र बेलायतबाट दुई हजार दुई सय १७ जना पर्यटक आएका छन् । समग्रमा युरोपबाट गएकाे महिना चार हजार आठ सय १३ जना पर्यटक आएका छन् भने अमेरिकी देश...

जनवरी महिनामा झन्डै १७ हजार जना पर्यटक नेपाल आए

काठमाण्डाै – सन् २०२२ को पहिलो महिना अर्थात् जनवरी महिनामा झन्डै १७ हजार जना पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार जनवरी महिनमा १६ हजार नौ सय ७५ जना पर्यटक नेपाल आएका छ्न । यो अघिल्लो वर्षको तुलनामा दोब्बरले धेरै हो । सन् २०२१ को जनवरीमा नेपालमा आठ हजार आठ सय ७४ जना पर्यटक नेपाल आएका थिए । यो वर्षको जनवरीमा सबैभन्दा धेरै भारतबाट तीन हजार नौ सय १६ जना पर्यटक नेपाल आएका छन् । युरोपका देशबाट तीन हजार पाँच सय २७ जना, अस्ट्रेलिया र न्युजिल्यान्डबाट एक हजार दुई सय ४० र अमेरिकी देशबाट तीन हजार ६ ...

एक महिनामा करीब १० हजार पर्यटक नेपाल भित्रिए

१७ असोज, काठमाडौं । एक महिनाको अवधिमा करीब १० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२१ मा ९ हजार ८ सय ९८ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् । सन् २०१९ को सेप्टेम्बरका ९२ हजार ६ सय ४ जना पर्यटक नेपाल आएका थिए । गत वर्ष २०२० मा भने […]

आठ महिनामा झण्डै ६७ हजार विदेशी पर्यटक नेपाल आए

काठमाण्डाै – बितेको आठ महिनामा झण्डै ६७ हजार विदेशी पर्यटक नेपाल आएका छन् । गएको जनवरीदेखि अगष्ट महिनासम्ममा ६६ हजार नौ सय ६६ जना विदेशी पर्यटक नेपाल आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भए पनि नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्न थालेको बोर्डका प्रवक्ता मणि लामिछानेले बताउनुभयो । यसरी नेपालमा बढीजसाे पर्यटक हिमाल आरोहण तथा हिमाली पदयात्राका लागि आउने गरेका छन् ।