मजदुरका नाममा ५ करोड कर !

मोरङको धनपालथान–७ कदमाह मुसहरबस्तीका रामधारी ऋषिदेव र लखन ऋषिदेवले एक दिन मजदुरी गरेनन् भने परिवारै भोकै बस्नुपर्छ । गुजाराका लागि अर्काको खेतबारीमा पाखुरा बजार्न बिहानै निस्कन्छन्, दिनभर घोटिएर कमाएको रकमले खाद्यान्न किनेर साँझ घर फर्कन्छन् ।

सम्बन्धित सामग्री

‘दिनमा ६०० कमाउँछु, ५ करोड कर छलीको मुद्दा छ’

अरूको खेतमा काम गर्छु, दिनको ६०० रुपैयाँ हाजिरा आउँछ । त्यसले सात जनाको परिवार पाल्छु । सरकारले जनता आवास भनेर दुई कोठाको घर बनाइदिएको छ । त्यसमा प्लास्टर र भुईं ढलाइ भएको छैन । अचम्म मलाई ५ करोड कर छलीको मुद्दा छ ।

साढे ५ करोड राजस्व छल्ने जयदुर्गा ट्रेडर्सका सञ्चालकमाथि मुद्दा

काठमाडौं : ५ करोड ४६ लाख ५१ हजार ३३८ रुपैयाँ राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले बसुन्धरास्थित श्री जयदुर्गा ट्रेडर्सका सञ्चालकमाथि मुद्दा हालेको छ।विभागले उच्च अदालत पाटनमा दर्ता गरेको मुद्दामा फर्म सञ्चालक धिरज कुमार जयसवाल, प्रोपाइटर सुमन कुमार श्रेष्ठ र कारोबारलाई सघाउने राहुल कुमार जैसवाललाई प्रतिवादी बनाएको छ।उनीहरुले कम्पनीबाट नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण तयार गरी नियमानुसारको कर नतिरेको पाईएको छ। उनीहरुबाट चुहावट भएको राजस्व रकम

राजश्व छल्ने दुर्गा ट्रेडर्सविरुद्ध ५ करोड ४६१ लाख माग दाबीसहित मुद्दा दायर

राजश्व अनुसन्धान विभागले नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर खरिद गरेर राजश्व चुहावट गर्ने दुर्गा ट्रेडर्सविरुद्ध मुद्धा दायर गरेको छ । विभागले भारत घर भइ हाल काठमाडौंमा व्यवसाय गरिरहेका ट्रेडर्सका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो ।सञ्चालकसहित ट्रेडर्सका प्रोपाइटर सुमनकुमार श्रेष्ठका विरुद्ध समेत राजश्व चुहावट गरेको मुद्दा लागेको छ । यस्तै, पर्सा जिल्लाका राहुलकुमार जयसवालविरुद्ध समेत राजश्व चुहावटमा सहयोग गरेको मुद्दा लागेको विभागले जानकारी दिएको छ ।विभागले राजश्व चुहावट गर्ने दुर्गा ट्रेडर्स

भ्याट छलीको आरोपमा दुर्गा ट्रेडर्सका सञ्चालकविरुद्ध राजस्वको मुद्दा

काठमाडौं,१९ भदौ । भ्याट छलीको आरोपमा राजस्व अनुसन्धान विभागले तीनजना विरुद्ध मुद्दा दायर गरेको छ । आयकर र भ्याट छलीको आरोपमा बसुन्धारामा रहेको दुर्गा ट्रेडर्सका सञ्चालक त्रेय विरुद्ध ५ करोड ४६ लाख ५१ हजार रुपैयाँ कर छलीको आरोपमा मुद्दा दायर गरेको हो । संञ्चालकहरु धीरजकुमार जैसवाल, सुमनकुमार श्रेष्ठ र राहुलकुमार जैसवालले मुल्य अबिवृद्धितर्फ रु १ […]

बेसीशहर नगरपालिकाको ६ करोड राजस्व संकलन

लमजुङ- बेसीशहर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा करिब ६ करोड राजश्व संकलन गरेको छ । २०७८ साउनदेखि ०७९ असार मसान्तसम्म नगरपालिकाले विभिन्न शीर्षकमा कुल ५ करोड ७९ लाख ३२ हजार नौ सय ३४ रुपैयाँ राजश्व संकलन गरेको हो । गत आर्थिक वर्षमा नगरपालिकाको आन्तरिक आयतर्फ सम्पत्ति कर  ३२ लाख ६५ हजार सात सय ४२ रुपैयाँ […]

केमा बढ्यो कर, केमा घट्यो ? (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्षको कर नीति सार्वजनिक गरेको छ । आज अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभामा पेस गरेसँगै आगामी आर्थिक वर्षको कर नीति सार्वजनिक भएको हो । आगामी आर्थिक वर्षको नीतिअनुसार सुर्तीजन्य वस्तुको कर बढेको छ । सरकारले आयात हुने र स्वेदशमै उत्पादन हुने सम्पूर्ण प्रकारका सुर्तीजन्य उत्पादनमा स्वास्थ्य जोखिम कर बढाएको हो ।यसैगरी, उद्योगलाई चाहिने मेसिनरी आयातमा छुट दिइएको छ भने क्यासिनोले तिर्नुपर्ने रोयल्टी समेत बढेको छ । अब क्यासिनोले वार्षिक ५ करोड कर बुझाउनुपर्ने छ भने आधुनिक मे

तथ्यांकोवाच : कृषि वाहनका टायर ५ करोड ९८ लाख बराबरको आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा कृषि वाहनका टायर ५ करोड ९८ लाख रुपैयाँ बराबरको आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा कृषि वाहनका टायरको आयातको औसत वार्षिक वृद्धिदर २६ दशमलव ८१ प्रतिशत देखिन्छ । आयातको यस प्रवृत्तिले मुलुकभित्र कृषि वाहनका टायर उद्योग सञ्चालनको सम्भावना देखिएको छ । रबर खेतीको विस्तार तथा रबरमा आधारित उद्योगको स्थापना, स्तरोन्नति, उद्योगलाई कर छूट, प्रोत्साहन तथा उद्योगमैत्री वातावरणको सृजना गर्ने हो भने कृषि वाहनका टायर उत्पादनमा मुलुक केही समयभित्र आत्मनिर्भर बन्न सक्छ ।

नेपाल बैंकको सर्वाधिक ५ करोड १८ लाख बराबरको शेयर खरीदविक्री

कात्तिक ८, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको एक घण्टाको अवधिमा कारोबारमा आएका २०० ओटा धितोपत्र मध्ये नेपाल बैंकको धितोपत्र सर्वाधिक किनबेच भएको छ ।   सो अवधिमा कम्पनीको रू. ५ करोड १८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यो समचार तयार पर्दासम्म कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४६६ मा कारोबार भइरहेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो । गत आवको मुनाफाबाट कम्पनीले शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृित पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

तथ्यांकोवाच : रू. ५ करोड ९३ लाख बराबरको भल्कनाइज्ड रबर आयात

काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा रू. ५ करोड ९३ लाख बराबरको भल्कनाइज्ड रबर आयात भएको छ । विगत १३ वर्षको तथ्यांक हेर्दा भल्कनाइज्ड रबरको आयातको औसत वार्षिक वृद्धिदर २३ दशमलव २६ प्रतिशत देखिन्छ । आयातको यस प्रवृत्तिले मुलुकभित्र भल्कनाइज्ड रबर उद्योग सञ्चालनको सम्भावना देखिएको छ । यसका लागि रबर खेतीको विस्तार तथा रबरमा आधारित उद्योगको स्थापना, स्तरोन्नति, उद्योगलाई कर छूट, प्रोत्साहन तथा उद्योगमैत्री वातावरणको सृजना गर्ने हो भने केही समयभित्र भल्कनाइज्ड रबर उत्पादनमा मुलुक आत्मनिर्भर हुन सक्छ ।

तथ्यांकोवाच : स्वास्थ्य क्षेत्रमा प्रयोग हुने रबर रू. ५ करोड ८३ लाखको आयात

काठमाडौं (अस) । नेपालमा स्वास्थ्य क्षेत्रमा प्रयोग हुने रबर गत आर्थिक वर्ष २०७७/७८ मा रू. ५ करोड ८३ लाख बराबरको आयात भएको छ । विगत १३ वर्षको तथ्याँक हेर्दा स्वास्थ्य क्षेत्रमा प्रयोग हुने रबर आयातको औसत वार्षिक वृद्धिदर २४ दशमलव ४० प्रतिशत देखिन्छ । आयातको यस प्रवृत्तिले मुलुकभित्र स्वास्थ्य क्षेत्रमा प्रयोग हुने रबर उद्योग सञ्चालनको सम्भावना प्रस्ट्याएको छ । रबर खेतीको विस्तार तथा रबरमा आधारित उद्योगको स्थापना, स्तरोन्नति, उद्योगलाई कर छूट, प्रोत्साहन तथा उद्योगमैत्री वातावरणको सृजना गर्ने हो भने केही समयभित्र स्वास्थ्य क्षेत्रमा प्रयोग हुने रबर उत्पादनमा मुलुक आत्मनिर्भर बन्न सक्छ ।