राजश्व अनुसन्धान विभागले नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर खरिद गरेर राजश्व चुहावट गर्ने दुर्गा ट्रेडर्सविरुद्ध मुद्धा दायर गरेको छ । विभागले भारत घर भइ हाल काठमाडौंमा व्यवसाय गरिरहेका ट्रेडर्सका सञ्चालकविरुद्ध मुद्दा दायर गरेको हो ।सञ्चालकसहित ट्रेडर्सका प्रोपाइटर सुमनकुमार श्रेष्ठका विरुद्ध समेत राजश्व चुहावट गरेको मुद्दा लागेको छ । यस्तै, पर्सा जिल्लाका राहुलकुमार जयसवालविरुद्ध समेत राजश्व चुहावटमा सहयोग गरेको मुद्दा लागेको विभागले जानकारी दिएको छ ।विभागले राजश्व चुहावट गर्ने दुर्गा ट्रेडर्स