पोखरामा एमालेबाट मेयर र  उपमेयरमा सिफारिस गर्न आज मतदान

पर्वत : पार्टी अध्यक्ष केपी ओली पक्षभित्रका पनि दुई धारका नेताका कारण नेकपा एमाले कास्कीलाई पोखरा महानगरपालिकाको नगरप्रमुख छनोटमा समस्या भएको छ। मेयर र उपमेयरमा आकांक्षी धेरै हुनु र ती आकांक्षीहरू पनि दुई धारका भएका कारण पार्टीभित्रको किचलोको मारमा एमाले परेको छ। किचलोकैबीच उम्मेदवार भने छनोट गर्नुपर्ने भएपछि शुक्रवारका लागि एमाले कास्कीले पार्टीभित्रै निर्वाचन गर्दै छ। एमाले महानगर कमिटीले नगर प्रमुख र उपप्रमुख पदको सिफारिसका लागि निर्वाचन कमिटी गठन गरी निर्वाचन कार्य तालिका नै स

सम्बन्धित सामग्री

पोखरा महानगरपालिकामा एमालेको उम्मेदवार छान्न चुनाव

कास्की - पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेदवार छान्नका लागि नेकपा एमालेले आज मतदान गर्दैछ । एमालेको पोखरा महानगरपालिका कमिटीले मेयर र उपमेयरको उम्मेदवार टुङ्गो लगाउन नसकेपछि मतदान पक्रिया अगाडि बढेको हो । मेयर पदमा १२ जना र उपमेयर पदमा ११ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये महानगरपालिका कमिटीमा धेरै मत ल्याउने दुई पुरुष र एक महिलाको नाम जिल्ला कमिटी हुँदै केन्द्रमा सिफारिस हुनेछ । एमालेको पोखरा महानगर कमिटीले आज दिउँसो १२ बजेदेखि १ बजेसम्म मतदान गर्ने गरी निर्वाचन कार्यता...

पोखरा महानगरमा एमालेले उम्मेदवार सिफारिसका लागि चुनाव गर्दै

पोखरा, २ बैशाख । पोखरा महानगरपालिकाको मेयर र उपमेयरको लागि उम्मेदवार सिफारिस गर्न नेकपा एमालेले आज मतदान गर्ने भएको छ । उम्मेदवारको धेरै आकांक्षी भएपछि उम्मेदवारको टुंगो लगाउन एमाले पोखरा महानगर कमिटिले मतदान गर्न लागेको हो । १२ जना उम्मेदवारहरुले महानगरका मेयर र उपमेयरमा आकांक्षा दर्ता गरेका थिए । ती मध्ये धेरै मत ल्याउने दुई […]