प्रदेश १ मा गुरु बराल र गोपाल बस्नेतको मत बराबर

सम्बन्धित सामग्री

प्रदेश १ मा एमाले : मुख्यमन्त्रीमा हिक्मतलाई रोक्न गुरु बराल

२२ भदौ, विराटनगर । केही दिनअघि गृहजिल्ला झापा आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता हिम्मत कार्कीलाई प्रदेशमा उठ्न निर्देशन दिए । ओलीले प्रदेशसभामा उठ्नु भनेपछि कार्की तयार भए । २०७४ मा पनि निर्वाचित भएको झापा क्षेत्र नम्बर ५ ‘क’ बाट उनको नाम सिफारिस भएको छ । निकटवर्तीहरुका अनुसार ओलीले मुख त खोलेका छैनन्, […]

प्रदेश १ : राष्ट्रियसभा चुनावमा फ्लोर क्रस गर्नेहरुलाई एमालेले कारवाही गर्ने

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा फ्लोर क्रस गर्ने जनप्रतिनिधिहरुलाई नेकपा एमालेले कारवाही गर्ने भएको छ । बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई मत नहाल्ने जनप्रतिनिधिमाथि छानबिन गरी कारवाही गरिने एमाले प्रदेश १ कार्यालयले जनाएको छ । एमालेकै जनप्रतिनिधिहरुले भोट नहाल्दा गुरु बराल पराजित भएका थिए । नेकपा एमाले प्रदेश १ संयोजक तुलसी न्यौपानेले पार्टीमाथि अन्तरघात […]

प्रदेश १ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका शेर्पा विजयी !

माेरङ – राष्ट्रिय सभा चुनाव अन्तर्गत प्रदेश नम्बर १ मा गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी हुनुभएको छ । गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राई गठबन्धनकै उम्मेदवारको अन्तर्घातका कारण पराजय हुनुभएको छ ।  शेर्पाले चार हजार सात सय ५२ मतभार र राईले चार हजार ३ सय ६८ मतभार प्राप्त गर्नुभएको छ । यस्तै प्रदेश १ मा नेकपा एकीकृत समाजवादीबाट जयन्ती राई र कांग्रेसका गोपाल बस्नेत विजयी हुनुभएको छ । एमालेका गुरु बराल र कांग्रेसका बस्नेतको मत बराबर भएपछि...

गुरु बराललाई एमालेकै सांसदबाट धोका !

नेकपा एमालेका केन्द्रीय सदस्य गुरु बराल आफ्नै पार्टीका दुईजना प्रदेशसभा सदस्यको अन्तरघातका कारण राष्ट्रियसभामा पराजित बनेका छन् । अन्तरघात गरेर बराललाई मतदान नगर्ने एमालेका ती दुईजना प्रदेशसभा सदस्यको पहिचान भने खुल्न सकेको छैन । प्रदेश १ मा बुधबार सम्पन्न राष्ट्रियसभाको चुनावमा नेकपा एमालेका ४० जना प्रदेश सांसदले मतदान गरेका थिए । तर, तीमध्ये २ जना एमाले सांसदले बराललाई भोट नदिँदा उनको पक्षका ३८ जना प्रदेश सांसदको मात्र मत पर्न गयो? जसका कारण काँग्रेसका गोपाल कुमार बस्नेतसँग ४४८८ मतभार हुन

प्रदेश १ मा एमालेका गुरु बराल आफ्नै दुई सांसदको मत नपाएपछि पराजित

विराटनगर । प्रदेश १ बाट राष्ट्रिय सभामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेदवार गोपाल बस्नेत विजयी भएका छन् । एमालेका उमेदवार गुरु बरालसँग मतभार बराबर भएपछि गोला तान्दा बस्नेत विजयी भएका हुन् । खुलातर्फ एमालेका बराल र गठबन्धनका बस्नेतले मतभार बराबर अर्थात ४ हजार ४८८ प्राप्त गरेका थिए ।  एमालेका प्रदेश नम्बर १ का...

उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट विजेता घोषणा गरिने

प्रदेश १ को राष्ट्रियसभा निर्वाचनमा दुई उम्मेदवार गुरु बराल र गोपाल बस्नेतको बराबर मत आएपछि गोलाप्रथाबाट विजेता घोषणा गर्ने भन्नेबारे छलफल सुरु भएको छ । राष्ट्रियसभा निर्वाचनसम्बन्धी ऐन २०७५ को दफा ५८ मा बराबर मत आएमा गोलाप्रथाबाट विजेता घोषणा गर्ने उल्लेख छ । दुबै उम्मेदवारले बराल र बस्नेतको ४४८८ मत आएको हो ।

प्रदेश १ मा राष्ट्रियसभा निर्वाचनका लागि ६ जनाको उम्मेदवारी दर्ता

विराटनगर : राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्।माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज (मंगलबार) जिल्ला निर्वाचन कार्यलय मोरङमा ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। जसमा एमालेले खुल्लातर्फ मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अपांगता भएका वा अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा छन्।यस्तै सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल बस्नेत (झापा), महिलातर्फ नेकपा (एकीकृत समाजवादी)की जयन्ती राई (भोजपुर) र जनता समाजवादी पार्टीका अपांगता भ

प्रदेश १ मा गठबन्धनले गरायो उम्मेदवारी दर्ता

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गरेको छ। पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका काँग्रेसका गोपाल बस्नेत(झापा), महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई(भोजपुर) र जनता समाजवादी पार्टीका अपाङ्गता भएका/अल्पसङ्ख्यकतर्फको कोटाबाट हेमराज थुलुङ राई मनोनयन दर्ता गरेका हुन्।माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि सात वटा प्रदेशमध्ये प्रदेश १ मा ६ जना उम्मेदवारको नामको टुङ्गो लागेको थियो ।यसअघि नेकपा एमालेले खुल्लातर्फ मोरङका गुरु बराल,