राजदूत नियुक्तिमा समावेशी र समानुपातिकको मापदण्डबारे संसदीय समितिले प्रधानमन्त्रीसँग छलफल गर्ने
संसदीय सुनुवाइ समितिले राजदूतलगायतका नियुक्तिका सिफारिसमा समावेशी र समानुपातिक सिद्धान्त लागू गरेको विषयमा भएको प्रगतिबारे प्रधानमन्त्रीसँग छलफल गर्ने भएको छ । समितिको बुधबारको बैठकले संविधानको मर्म र भावनाअनुसार विभिन्न नियुक्तिमा समावेशी...
संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ मार्फत हुने नियुक्तिलाई समावेशी र समानुपातिक बनाउनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।संसदीय सुनुवाइ विशेष समितिको बुधबार सिंहदरवारमा बसेको बैठकले संवैधानिक निकायको नियुक्ती र राजदुत नियुक्तीलाई समावेशी तथा समानुपातिक बनाउनेबारे प्रधानमन्त्री देउवासँग छलफल गर्ने निर्णय गरेको हो । त्यसका लागि समितिका सभापति लक्ष्मण लाल कर्णलाई प्रधानमन्त्री देउवासँग समय […]