बीरेन्द्रनगरको डुवान समस्याको दिगो समाधानमा जोड

सुर्खेत/भेरीगङ्गा, १० भदौ । वर्षायाम सुरु भएसँगै वीरेन्द्रनगर–९ पर्सेनीका भद्रबहादुर नेपालीलाई २०७१ साल साउनको अन्तिमसाता आएको बाढी र डुवानको यादले सताउँछ । त्यतिबेला लगातार तीन दिन परेको वर्षाले पर्सेनीका तीन जनाको मृत्यु भएको थियो भने लाखौँ रकम बराबरको सम्पत्ति क्षति भएको थियो । त्यसयताका हरेक वर्षायाममा यहाँ त्रास सिर्जना हुने गर्दछ । वीरेन्द्रनगरको उत्तरी क्षेत्रमा […]

सम्बन्धित सामग्री

बीरेन्द्रनगरको डुवान समस्याको दिगो समाधानमा जोड

सुर्खेत/भेरीगङ्गा, १० भदौ । वर्षायाम सुरु भएसँगै वीरेन्द्रनगर–९ पर्सेनीका भद्रबहादुर नेपालीलाई २०७१ साल साउनको अन्तिमसाता आएको बाढी र डुवानको यादले सताउँछ । त्यतिबेला लगातार तीन दिन परेको वर्षाले पर्सेनीका तीन जनाको मृत्यु भएको थियो भने लाखौँ रकम बराबरको सम्पत्ति क्षति भएको थियो । त्यसयताका हरेक वर्षायाममा यहाँ त्रास सिर्जना हुने गर्दछ । वीरेन्द्रनगरको उत्तरी क्षेत्रमा […]

धनगढीमा हुने डुवान समाधान गर्न उपमहानगर र प्रदेश सरकारबीच सहकार्य हुने

काठमाडौं । धनगढी उपमहानगरपालिका र प्रदेश सरकारबीच धनगढीको डुवान समाधान गर्न सहकार्य हुने भएको छ । धनगढी उपमहानगरका विभिन्न ठाउँमा वर्षायाम सुरु भएसँँगै डुवान हुने समस्या समाधानका लागि प्रदेश भौतिक मन्त्रालय र धनगढी उपमहानगरपालिकाबीच सहकार्य हुने भएको हो । सुदूरपश्चिम भौतिक पूर्वाधार विकास मन्त्रालयमा बिहीबार धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालसहित बैठक बसी धनगढीको डुवान हटाउने […]

धनगढीको डुवान समाधान गर्न उपमहानगर र भौतिक मन्त्रालयले सहकार्य गर्ने

धनगढी – वर्षा सिजनमा धनगढी उपमहानगरका विभिन्न ठाउँमा हुने डुवान समस्या समाधानका लागि प्रदेश भौतिक मन्त्रालय र धनगढी उपमहानगरपालिकाबीच समन्वय हुने भएको छ। बिहीवार सुदूरपश्चिम भौतिक पुर्बाधार बिकास मन्त्रालयमा धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालसहित बैठक बसी धनगढीको डुवान हटाउने बिषयमा छलफल भएको छ। डुवान समस्या समाधानका लागि प्रदेश सरकार र उपमहानगरपालिका मिलेर अघि बढ्ने निर्णय […]

बाढी र पहिरोको कहर, कतै डुवान त कतै मानवीय क्षति

काठमाडौंः सुदूरपश्चिमको अछाममा बाढी पहिरोमा परेर १७ जनाको मृत्यु भइसकेको छ। त्यस्तै देशका अन्य जिल्लाहरुमा पनि बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१३स्थित अम्वेश्वरी माविमा डुवान भएको छ। स्थानीय तुई खोलामा आएको बाढीले विद्यालय भवन डुवानमा परेका हो। त्यस्तै विगत तीन दिनदेखि परेको अबिरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपालिका-११…

कपन–बूढानीलकण्ठ डुवान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने

सहरी विकासमन्त्री मेटमणि चौधरीले धोबी खोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुवान नियन्त्रणका लागि सरकारले छुट्टै आयोजना बनाएर काम गर्ने बताएका छन् ।आइतबार प्रस्तावित धोबीखोला कोरिडोरको कपन–बूढानीलकण्ठ डुवान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् । उनले सरकारले धोबीखोला कोरिडोर निर्माणका लागि अब बस्ने मन्त्रिपरिषद्ले छुट्टै आयोजना बनाउने प्रस्ताव पास गर्ने बताए । मन्त्री […]

कैलालीमा बाढीको बितण्डाः धनगढीको केही भू–भागमा डुवानमा

कैलाली, असार १५ । मंगलबार रातिबाट भएको वर्षाका कारण धनगढीको केही भू–भागमा डुवान भएको छ । उपयुक्त निकास नहुँदा वर्षाको पानी जमेर डुवान भएको हो । धनगढीको हसनपुर क्षेत्र, ग्यालेक्सी माध्यमिक विद्यालय क्षेत्र, मुख्य सडक लगायतको क्षेत्रमा डुवान भएको छ । डुवानका कारण विद्यार्थीलाई विद्यालयसम्म पुग्न समस्या भएको थियो । डुवान समस्या समाधानका लागि खोलानालामा […]

दिनभरको वर्षाले काठमाडौंमै डुवान

२६ असार, काठमाडौं । शनिबार दिनभर काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा ठूलो वर्षा भयो । दिउँसो केहीबेर त घनघोर वर्षा पनि भयो । वर्षामा परेको पानीले सहज निकास नपाउँदा काठमाडौंका धेरै क्षेत्र जलमग्न भए भने खोलामा पानीको सतह बढ्दा किनार क्षेत्रका सडक, घर र संरचना डुवानमा परेका छन् । काठमाडौंको पुतलीसडक न्युप्लाजामा भने ढल थुनिएका […]

पोखराका विभिन्न ठाउँमा डुवान र प्रभाव

कास्कीको माछापुच्छ्रे गाउँपालिका—१ स्थित उपल्लोघाचोक (टुुसे) मा खहरेखोलाले बगाउँदा एक स्थानीय महिलाको मृत्यु भएको छ । मंगलबार बिहानैदेखिअविरल रूपमा परेको पानीको कारण टुसेमा खहरेखोलाले बगाउदा स्थानीय ४८वर्षीया लीला विक (परियार) को मंगलबार बेलुका मृत्यु भएको माछापुच्छ्रे गाउँपालिका—१ का वडा अध्यक्ष वीरेन्द्र गुरुङले बताए ।मंगलबार बेलुका करिब ७ः०० खहरेखोलाले बगायर करिब २० मिटर तल्ल पुराएकोअवस्थामा स्थानीयले […]

डुवान समस्या समाधान गर्ने प्रतिवद्धता

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पक्षबाट सीमा क्षेत्रमा बनाइएका अनधिकृत बाँधका कारण उत्पन्न डुवान समस्या समाधान गर्न भारत सरकारको ध्यानाकर्षण गराएका छन् । ३ दिने भ्रमणका क्रममा भारतमा रहेका प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीसँगै जारी १२ बुँदे संयुक्त प्रेस विज्ञप्तिपछि सम्बोधन गर्दै डुवान समस्या समाधानबारे धारणा राखेका हुन् ।