बाढी र पहिरोको कहर, कतै डुवान त कतै मानवीय क्षति

काठमाडौंः सुदूरपश्चिमको अछाममा बाढी पहिरोमा परेर १७ जनाको मृत्यु भइसकेको छ। त्यस्तै देशका अन्य जिल्लाहरुमा पनि बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका-१३स्थित अम्वेश्वरी माविमा डुवान भएको छ। स्थानीय तुई खोलामा आएको बाढीले विद्यालय भवन डुवानमा परेका हो। त्यस्तै विगत तीन दिनदेखि परेको अबिरल वर्षाका कारण शनिबार बुटवल उपमहानगरपालिका-११…

सम्बन्धित सामग्री

प्राकृतिक प्रकोपबाट सुदूरपश्चिममा बर्सेनि ठूलो धनजनको क्षति

प्राकृतिक प्रकोपबाट सुदूरपश्चिम प्रदेशमा वर्षेनी करौडौंको धन क्षति हुनुका साथै ठूलो संख्यामा जन पनि क्षति हुँदै आएको छ । प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुवान र पहाडी क्षेत्रमा पहिरो, बाढीका साथै प्रदेशका नौ वटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागी लगायतका प्रकोप र वन्यजन्तु आक्रमणबाट ठूलो मानवीय क्षति तथा अन्नवाली लगायतको धन क्षति हुँदै आएको हो ।