लालपुर्जाविहीन चाँचला बस्ती

घोराही उपमहा नगरपालिका–११, चाँचलामा बसोबास गर्दै आएका कुनै पनि नागरिकसँग लालपुर्जा छैन । कुनै समय चाँचला आँैलो रोगबाट बच्नका लागि दाङवासीको सुरक्षित क्षेत्र मानिन्थ्यो । त्यहाँ कुनै समय ७०÷८० घरधुरीको बसोबास थियो । चाँचला कहिले सल्यान त कहिले रोल्पा हुँदै अहिले दाङ जिल्लाको भूगोलमा पर्छ । २०३२ सालपूर्व त्यो भूगोल सल्यान जिल्लामा पथ्र्यो ।

सम्बन्धित सामग्री

'जनतालाई २० औं वर्षदेखि लालपुर्जाविहीन राख्नु सरकारको कमजोरी हो'

सुदूरपश्चिम प्रदेश अन्तर्गतको कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाका धेरैजसो बस्ती हिउँदमा पनि बाढी र डुबानको जोखिमका पर्ने गर्दछन् । भारतीय पक्षले हिउँदमा पनि जोगबुढा नदीको हाइड्रोपावरमा प्रयोग भएको पानी खोलिदिने भएकाले केही बस्तीहरू वर्षभर नै डुबानको जोखिममा पर्ने गरेका हुन् । विशेष गरेर वडा नम्बर १० को कुतियाकबर, वड...

'जनतालाई २० औं वर्षदेखि लालपुर्जाविहीन राख्नु सरकारको कमजोरी हो'

सुदूरपश्चिम प्रदेश अन्तर्गतको कञ्चनपुर जिल्लाको दोधारा चाँदनी नगरपालिकाका धेरैजसो बस्ती हिउँदमा पनि बाढी र डुबानको जोखिमका पर्ने गर्दछन् । भारतीय पक्षले हिउँदमा पनि जोगबुढा नदीको हाइड्रोपावरमा प्रयोग भएको पानी खोलिदिने भएकाले केही बस्तीहरू वर्षभर नै डुबानको जोखिममा पर्ने गरेका हुन् । विशेष गरेर वडा नम्बर १० को कुतियाकबर, वड...

लालपुर्जाविहीन बस्ती

घर आफ्नो नाममा छैन । जग्गा छ, लालपुर्जा छैन । यस्तो अवस्थामा बाँचिरहेका छन् दलबहादुर थिङ । २००१ सालदेखि कमाइ गरेको जग्गाको स्वामित्व उनको नाममा छैन । काभ्रेबाट उनका बाबु हेटौंडा–१६ पानीसरामा ७८ वर्षअघि बसाइँ सरेका थिए । त्यतिबेला दलबहादुर १७ वर्षका थिए ।

जनता बस्तीको बेचैनी

इटहरी उपमहानगरपालिकाको मुटुमै छ जनता बस्ती । अग्ला घर, कालोपत्र सडक, बिजुली, पानी, स्वास्थ्य, शिक्षा, सुरक्षालगायत सहरका लागि चाहिने सबै तत्त्वहरूले भरिपूर्ण बस्ती वर्षौंदेखि लालपुर्जाविहीन छ । पूर्वप्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाल परिवारको स्वामित्वको ‘रिजाल क्यानिङ एन्ड कम्पनी’ का नाममा दर्ता रहेको ३५ बिघाभन्दा बढी जमिनमा इटहरी उपमहानगरपालिका–५ को जनता बस्ती बसेको छ ।लगभग १ हजार ५ सय घरधुरी लामो समयदेखि लालपुर्जाको पर्खाइमा छन् ।

लालपुर्जाविहीन बस्ती

तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्र रहेको सुर्खेतमा २०५८ सालपछि विद्रोही नेकपा माओवादीको प्रभाव बढ्दै थियो। कैलाली, डोटी र अछामसँग जोडिएको सुर्खेतको पश्चिम क्षेत्रमा सरकारी उपस्थिति शून्य हुँदै जाँदा माओवादीको उपस्थिति बढ्दै गयो। ‘जनसत्ता’ सञ्चालन गरेक...

गन्धर्व बस्ती २६ वर्षदेखि लालपुर्जाविहीन

वीरेन्द्रनगर नगरपालिका–११ बालुवाटारस्थित गन्धर्व बस्ती २६ वर्षदेखि लालपुर्जाविहीन छ । २०५३ सालमा सुर्खेत, दैलेखबाट आएका गन्धर्वहरू बालुवाटारमा बस्दै आएका छन् ।

आयोग गठन नगरी सुकुमबासीलाई फास्ट ट्रयाकबाट लालपुर्जा दिन माग

समाजले शनिबार चितवनमा पत्रकार सम्मेलन गर्दै सरकारी ढुकुटी मात्रै दोहान गर्ने तर सुकुमबासी सधैँ लालपुर्जाविहीन बनाउने आयोग गठन नगर्न भन्दै छिटो भन्दा छिटो लालपुर्जा दिन माग गरेको हो ।

दशक बित्दा पनि देविपुरवासीले पाएनन् लालपुर्जा

कपिलवस्तु : कपिलवस्तु घटना घटेको दशक पूरा भइसकेको छ, तर हालसम्म नत पीडितले न्याय पाएका छन् नत सहायता नै। विसं २०६४ साल भाद्र ३० गते कपिलवस्तुको चन्द्रौटामा भएको घटनापछि विस्थापित हुनेहरूको पीडा ज्यूँका त्यूँ छन्। घटनापश्चात् विस्थापित भएकाहरूको पुनर्स्थापनाकिलागी निर्माण गरिएको बस्ती हालसम्म लालपुर्जाविहीन भएको छ। २०५९ सालमा...