लुम्बिनी प्रदेश : अविश्वास प्रस्ताव दर्तासँगै माओवादीले सरकार छाड्यो

काठमाडौं :  लुम्बिनी प्रदेशका मुख्मँमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै माओवादी केन्द्र  सरकारबाट बाहिरिएको छ। माओवादीबाट सरकारका मन्त्री बनेकाहरू कुलप्रसाद केसी र सुदर्शन बरालले मन्त्री पदबाट राजीनामा दिएका हुन्। केसी आन्तरिक मामिला मन्त्री र बराल सामाजिक विकास मन्त्री रहेका थिए।पोखरेलविरुद्ध अविश्वासको प्रस्तावमा कांग्रेस, माओवादी र जसपासहितका ४१ सांसदहरूले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्ने सदस्य हरूमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश: सरकारको नेतृत्व आधा-आधा

गण्डकीमा बनेको बिपक्षी गठबन्धनले तत्कालीन मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ बिरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने योजना बनायो। २ बैशाखमा कांग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै गुरुङ बिरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि लुम्बिनीमा प...

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सत्तापक्ष एमालेद्वारा बहिष्कार

रुपन्देही – लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन सत्तापक्ष नेकपा एमालेले बहिष्कार गरेको छ । संविधान विपरीत अविश्वास प्रस्ताव आएको भन्दै सर्वोच्च अदालतमा रिटसमेत दिएको सत्तापक्ष एमालेले विशेष अधिवेशन पनि बहिष्कार गरेको हो ।  प्रदेश सभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएको छ । अविश्वासकाे प्रस्ताव पेस गर्दै प्रदेश सभा सदस्य वीरेन्द्रकुमार कनौडियाले सदनमा सत्तापक्ष अनुपस्थित नहुनु अनौठो भएको बताउनुभयो ।  प्रदेश सभा सदस्य कनाैडियाले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर बचेको लाज जोगाएको ...

लुम्बिनी प्रदेश : अदालतको निर्णय कुर्ने एमालेको निर्णय

२७ साउन, बुटवल । लुम्बिनी प्रदेश सभा, एमाले संसदीय दलको बैठकले सर्वोच्च अदालतको निर्णयका आधारमा कसरी अघि बढ्ने भन्ने निर्णय गर्ने बताएको छ । सरकारका प्रवक्ता बैजनाथ चौधरीले अदालतको निर्णय पर्खिने र त्यसै अनुसार के गर्ने भन्ने निर्णय हुने बताए । मुख्यमन्त्रीको राजीनामाबारे बैठकमा कुरा नउठेको प्रवक्ता चौधरीले दावी गरे । मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव […]

एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठक भोलि बिहान ८ बजे बोलाइयो

बुटवल। वैशाख ६ गते प्रदेशसभा सचिवालयमा दर्ता भएको मुख्यमन्त्री शंकर पोखरलविरुद्धको अविश्वास प्रस्तावबारे रणनीति तय गर्न एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठक भोलि बिहान ८ बजे बैठक बोलाइएको छ। बैठकमा अविश्वास प्रस्ताव पक्षमा कसरी एक ढिक्का हुने भनेर छलफल हुने बताइएको छ। लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आइतबार १ बजे सुरू हुँदैछ।

लुम्बिनी प्रदेश : एकैदिन राजनीतिक घटनाक्रममा अनेक नाटकीय मोड

काठमाडौं । लुम्बिनी प्रदेशमा राजनीतिक सरगर्मी सोमबार एक्कासी बढेको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनु, लगत्तै मुख्यमन्त्रीले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने तीनसहित जम्मा चार जनालाई सरकारमा सामेल गर्नु, प्रदेशसभाको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुख समक्ष विपक्षी दलहरुले निवेदन दिनु सोमबार लुम्बिनी प्रदेशमा भएका मुख्य राजनीतिक घटनाक्रम हुन् ।प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले अविश्वास प्रस्ताव ल्याएलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले विपक्षी गठबन्धनमा फाटो ल्याउनेगरी जनता

लुम्बिनी प्रदेशमा चार नयाँ मन्त्री थपिँदै

लुम्बिनी प्रदेश सरकारमा चारजना मन्त्री थपिने भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको दुईघण्टा नवित्दै जनता समाजवादी पार्टीका सांसदहरू पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन्...