नक्कली मदिराको सेवनबाट हरेक वर्ष हजारौंको जान्छ ज्यान, अवैध मदिरा कसरी थाहा पाउने?

औद्योगिक मेथनोलको सानो मात्राको सेवन पनि अति खतरनाक हुन्छ। यूकेको पब्लिक हेल्थ इङ्ग्ल्यान्डका अनुसार मेथनोलको सेवन गर्नु वा यसको बाफ लिँदा पनि गम्भीर स्वास्थ्य समस्या आउन सक्छ।

सम्बन्धित सामग्री

विषालु मदिरा : अवैध रक्सीले कसरी तपाईँको ज्यान लिन सक्छ - BBC News नेपाली

अवैध मदिरा पिउँदा बर्सेनि हजारौँ मानिसको जाने गरेको स्वास्थ्य अधिकारीहरू बताउँछन्। मेथनोल मिसिएको नक्कली मदिरा वा घरेलु मदिराको सेवनबाट कैयौँ मानिस दृष्टिविहीन पनि हुने गरेका छन्।