विषालु मदिरा : अवैध रक्सीले कसरी तपाईँको ज्यान लिन सक्छ - BBC News नेपाली
अवैध मदिरा पिउँदा बर्सेनि हजारौँ मानिसको जाने गरेको स्वास्थ्य अधिकारीहरू बताउँछन्। मेथनोल मिसिएको नक्कली मदिरा वा घरेलु मदिराको सेवनबाट कैयौँ मानिस दृष्टिविहीन पनि हुने गरेका छन्।
गत साउन महिना हिल्सानाकाबाट निकासी भएको चार सय ३४ कार्टुन अवैध चिनियाँ मदिरा हिल्सा प्रहरीले बरामद गरेकाे थियाे। बरामद गरिएको मदिरा हिल्सा प्रहरीले सात महिनादेखि गोदाममा तालाबन्दी गरेर थन्किएको छ।
अवैध...
हुम्ला – चीनसँगको सिमाना हिल्सा नाका खुलेसँगै लुकिछिपी ल्याएको अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरीले सर्केगार्ड गाउँपालिकाबाट खच्चडमा ढुवानी गरी खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारमा बिक्री गरेको सूचनाका आधारमा गस्तीमा रहेको प्रहरीले सो मदिरा बरामद गरेको हो। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले अवैध मदिरा बिक्री गरिरहेको सूचना पाएपछि प्रहरीले खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु […]
काठमाडौं । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबार रोक्न सरकारले गरेको कडाइलाई स्वागत गरेको छ । मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएकोमा संघले विज्ञप्ति जारी गरेर धन्यवाद समेत दिएको छ । देशका विभिन्न भागबाट अवैध मदिरा, चोरी पैठारीका मदिरा, नक्कली […]
धनुषा– धनुषा प्रहरीले भारी मात्रामा अवैध मदिरा बरामद गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरेको छ । निषेध गरिएको अवधिमा धनुषा प्रहरीले एक ट्रक मदिरा बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिका–२२ बसविट्टीबाट […]
काठमाडौं : महानगरीय प्रहरी वृत बालाजुको टोलीले अवैध घरेलु मदिरा नष्ट गरेको छ।
तारकेश्वर नगरपालिका वडा नम्बर ९ मनमैजु तथा काठमाडौं महानगरपालिका वडा नम्बर १६ माछापोखरी कुमारीस्थान क्षेत्रबाट विभिन्न मितिमा बरामद गरिएका करिब ३ हजार ७ सय लिटर तयारी घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरिएको प्रहरीले…
बाजुरामा करिब एक दर्जन पसलबाट अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरिएको छ। सदरमुकाम मार्तडी बजार अनुगमन गर्ने क्रममा बडिमालिका नगरपालिका वडा नं ८ र ९ मा रहेका होटल र...
रौतहट रौतहटको गरुडामा प्रहरीले सयौँ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । ईलाका प्रशासन कार्यालय,गरुडा नगरपालिकाका,आन्तरिक राजस्व चन्द्रपुरका प्रतिनिधि, पत्रकार तथा जनप्रतिनिधिको रोहवरमा प्रहरी कार्यालय छेउमा ३०० लिटर मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने विभिन्न सवारी साधन चेकजाँचको क्रममा प्रहरीले उक्त मदिरा बरामद गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन् । दसैँ तिहार नजिकिदै जाँदा रौतहटमा अवैध घरेलु मदिराको
सिमकोट – खार्पुनाथ गाउँपालिको केन्द्र याङ्चु बजारमा अवैध चिनीयाँ मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरी चौरी याङ्चुका स्थानीयबाट पाएको सूचनाका आधारमा होटलको खानतलासी गर्दा उक्त मदिरा बरामद गरेको हो। प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माका अनुसार गाउँपालिका केन्द्र याङ्चु बजारमा सञ्चालनमा आएका चार वटा होटलमा प्रहरी खोजतलास गर्दा २१० बोतल अवैध चिनियाँ मदिरा बरामद गरेको छ। […]
जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।प्रहरी नायब उपरीक्षक घर्तीले दुई हजार २५७ लिटर तयारी मदिरा र चार हजार ९०० लिटर मदिरा उत्पादनका लागि प्रयोग गरिएको कच्
जनकपुरधाम : अवैध मदिरा नियन्त्रणमा लिन खोज्दा धनुषामा प्रहरीमाथि आक्रमण भएको छ। धनुषाधाम नगरपालिका–९ धारापानीमा शनिबार साँझ अवैध मदिरा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका हुन्।धारापानीका केही घरमा अवैध मदिरा उत्पादन र बिक्री वितरण भई रहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदिप सुवेदीको नेतृत्वमा पुगेको टोलीले एक हजार ५० लिटर कच्चा पदार्थ र ६० लिटर रक्सी नियन्त्रणमा लिएका थिए। मदिरा प्रहरी चौकी ल्याउने क्रममा स्थानीयले घेरा हाली प्रह