नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू शासक नभएको र आफूमा कुनै पनि खालको दम्भ नभएको बताएका छन्। सन्त नेता कृष्णप्रसाद भट्टराईको ९४औँ जन्मोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले आफू हलो जोत्ने किसाना परिवारबाट हुर्केर आएकाले आफूसँग अहंकार असम्भव भएको उनले बताए। ‘म कुलघरानाको होइन, घाँस काटेर, भकारो सोहोरेर हुर्किएको हो, ममा कुनै दम्भ…