काठमाडौं, १३ जेठ । सार्वजनिक खरिद नियमावालीको ११औं संशोधनलाई लिएर साना निर्माण व्यवसायीहरु चिन्तित भएका छन् । यो संशोधन राजपत्रमा प्रकाशित भएसँगै ठूला व्यवसायी भने उत्साही भएका छन् । उनीहरु (नेपाली व्यवसायी) ले अब ३ अर्बसम्मको कन्स्ट्रक्सनको कामको ठेक्का लिन पाउने भएका छन् । तर, साना व्यवसायीहरु भने मारमा परेका छन् । साना व्यवसायीहरुले भने […]