प्रतिनिधि सभाद्वारा राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधि सभा बैठकले राष्ट्रिय सभाले संशोधन गरेका तीनवटा विधेयकलाई स्वीकृत गरेको छ । प्रतिनिधि सभाको शु्क्रबार बसेको दोस्रो बैठकले राष्ट्रिय सभाबाट संशोधन भएर आएका तीनवटा विधेयकलाई बहुमतले स्वीकृत गरेको हो । बैठकमा पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन बहुमतले स्वीकृत भएको छ । त्यसैगरी बीमा […]

सम्बन्धित सामग्री

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधि सभा बैठकबाट नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय, पहिलो संशोधन) विधेयक, २०७९ स्वीकृत गरेको छ ।  आइतबारको प्रतिनिधि सभाको बैठकले उक्त विधेयक स्वीकृत गरेको हो । बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि सैद्धान्तिक छलफल भएपछि संसद्ले स्वीकृत गरेको हो...

प्रतिनिधि सभा बैठकमा दुई विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रस्तुत गरेको ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ सर्वसम्मतले स्वीकृत गरेको हो । बैठकले दुई विधेयकलाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि विधेयक […]