काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकले दुई विधेयक स्वीकृत गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्माले प्रस्तुत गरेको ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक–२०७९’ र ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक–२०७९’ सर्वसम्मतले स्वीकृत गरेको हो । बैठकले दुई विधेयकलाई सर्वसम्मतले स्वीकृत गर्दै दफाबार छलफलका लागि विधेयक […]