काठमाडौं, २ भदौ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले भदौ २० गतेभित्र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उम्मेदवारको नाम टुँगो लगाउने भएको छ । त्यसको लागि भदौ १५ गते भित्र तल्ला तहबाट केन्द्रमा उम्मेद्धवारको नाम सिफारिस गरिसक्नु पर्ने भएको छ । उम्मेद्धवारको टुँगो भने केन्द्रीय कमिटीले लगाउने जनाईएको छ । यस्तै, माओवादी केन्द्रसँग एकताको […]