काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को कार्यालयमा लगाएको ताला प्रहरीले खोलेको छ । संरचना परिवर्तन गर्न प्रक्रिया अगाडि बढाएको विरोधमा एयरलाइन्सका कर्मचारीले शुक्रबारदेखि महाप्रवन्धकको कार्यकक्षमा लगाएको ताला मंगलबार प्रहरीले खोलेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई समन्वय गरिदिनु अनुरोध गरेबमोजिम पुगेको प्रहरीले ताला खोलेको हो । निगमका कर्मचारीहरुले भने प्रहरीले […]