त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा नेविसंघको ताला

नेविसंघले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको डिन कार्यालयमा ताला लगाएको छ । त्रिविका सम्बन्धनप्राप्त क्याम्पसहरूले छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीबाट समेत ठूलो रकम लिएकाले कारबाही गर्न माग गर्दै नेविसंघले बिहीबार तालाबन्दी गरेको हो ।...