प्रदेश अस्पताल सुर्खेतमा थपियो पीसीआर

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा कोभिड १९– को स्वाब परीक्षणका लागि नयाँ पीसीआर मेसिन थपिएको छ । प्रदेश

सम्बन्धित सामग्री

सामूहिक बलात्कारमा परेकी बालिका प्रदेश अस्पताल रिफर

मुगु– सामूहिक बलात्कारमा परेकी मुगुको छाँयानाथ रारा नगरपालिका-१४ की बालिकालाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको छ। स्वास्थ्य  सेवा कार्यालय गमगढी मुगुमा उपचार सम्भव नभएपछि अपस्तालको एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) अन्तर्गत उनलाई प्रदेश अस्पताल सुर्खेत रिफर गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ।  कार्यालयका अनुसार बलात्कारमा परेकी बालिका यही पुस २० गते जिल्ला अस्पताल मुगुमा […]

सुत्केरीको हवाई उद्धार

स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उनलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।

कालीकोटमा सुत्केरीको हवाई उद्धार

कालीकोटमा एक सुत्केरीको हवाई उद्धार गरिएको छ। स्थानीय स्वास्थ्यचौकीमा अत्यधिक रक्तस्राव भएपछि उनलाई हवाई उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको हो।...

अस्पताल परिसरमा कुकुरले डुलाएको शवको पहिचान खुल्यो

प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिबार कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ । प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो । अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही नभएको भन्दै घटनाको अनुसन्धान गर्न शनिबार नै जिल्ला प्रहरीलाई लिखित पत्राचार गरेको थियो । कुकुरले अस्पताल परिसरमा टाउको नभएको एक नवजात शिशुको शव च्यापेर डुलिरहेको तस्बिर भाइरल भएपछि …

अस्पताल परिसरमा कुकुरले डुलाएको शवको पहिचान खुल्यो

प्रदेश अस्पताल सुर्खेत परिसरमा शनिबार कुकुरले डुलाएको नवजात शिशुको शवको पहिचान खुलेको छ। प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो।...

अशोक लेलैण्डद्वारा नगरपालिका र अस्पताललाई शववाहन हस्तान्तरण

काठमाडौं । आईएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले विभिन्न नगरपालिका र अस्पतालहरुलाई शववाहन हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत, बेदकोट नगरपालिका कञ्चनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शववाहन हस्तान्तरण गरिएको हो । अस्पतालले प्रयोग गर्दै आइरहेको शववाहन सानो तथा पुरानो मोडलमा आधारित रहेको […]

रुकुम पश्चिममा झडपमा परेर घाइते भएका दुई जनाको हेलिकप्टरमार्फत उद्धार

रुकुम - रुकुम पश्चिममा दुई समूहबीच भएको झडपमा घाइते भएका दुई जनालाई हेलिकप्टरमार्फत  कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ । आठबिसकोट नगरपालिका-३ स्यालाखदिका दुई समूहबीच खुकुरी हानाहान हुँदा घाइते भएका तलिगाउँ टोलका २३ वर्षीय कर्णबहादुर बोहरा र माथि गाउँका ६२ वर्षीय लक्षे कामी गम्भीर घाइते भएका हुन् । उनीहरुलाई  उपचारका लागि हेलिकप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ । स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि  सुर्खेतबाट हेलिकप्टर मगाएर कर्णाली प्र...

एम्बुलेन्सले बिरामी नबोक्दा शिशुको ज्यान गयो!

निमोनियाले गम्भिर भएका शिशुलाई प्रदेश अस्पताल सुर्खेत लैजान रिफर गरिएको थियो। गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्सका चालकले भाडा नदिएसम्म नजाने बताएपछि शिशुकी आमा मञ्जु विकले ऋण खोज्न गाँउतिर भौतारिएकी थिईन्।...

सुर्खेत प्रदेश अस्पताल: संकट कोरोनाको, तानातान राजनीतिको

सुर्खेत : देशभर कोरोना महामारी छ। नयाँ स्वरूप (भेरियन्ट) को कोरोना देखिएसँगै आम नागरिकमा संक्रमणको त्रास बढेको छ। उपलब्ध सुविधा, संक्रमणको दर र जनचेतनाको अवस्था हेर्ने हो भने कर्णाली प्रदेश संकटमा छ।कर्णाली प्रदेशमै सबैभन्दा ठूला र सम्पन्न दुई वटा मात्र अस्पताल छन्, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्ला र कर्णाली प्रदेश अस्पताल सुर्खेत। हालसम्म यी अस्पताल प्रदेश सरकारको मातहतमै छन्। प्रदेशको राजधानी वीरेन्द्रनगर कालागाउँमा रहेको प्रदेश अस्पताल