एआईजीमा बढुवा भएका थापालाई दर्ज्यानी चिन्ह प्रदान

२७ असार, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी)मा बढुवा भएका सहकुल बहादुर थापा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित समारोहकाबीच प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान …

सम्बन्धित सामग्री

बढुवा भएका चारजनाले लगाए एआईजीको फुली

काठमाडौं । नेपाल प्रहरीका चारजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को फुली लगाएका छन् । बढुवा भएका उनीहरूलाई आईजीपी वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरे । मन्त्रिपरिषद् बैठकले शुक्रबार सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई डीआईजीबाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । कार्यक्रममा महानिरीक्षक कुँवरले प्रहरी […]

बढुवा भएका पाँचजनाले लगाए एआईजीको फुली (भिडिओ)

काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ५ जना प्रहरी अधिकारीले दर्ज्यानी चिह्न (फुली) लगाएका छन् । बुधबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले एआईजीमा बढुवा भएका वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिन्ह प्रदान गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका मध्यबाटै संगठन […]

प्रहरीका ५ एआईजीको दर्ज्यानी चिन्ह

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बढुवा भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकलाइ दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । प्रहरी प्रधान कार्यालयमा बुधबार एक समारोहबीच प्रहरी महानिरीक्षक सिंहले बढुवा भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकलाइ दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । एआईजीमा बढुवा भइ दर्ज्यानी चिन्ह लगाउनेमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली […]

राजु अर्यालले लगाए एआईजीको फुली

सशस्त्र प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन् । बुधवार सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आईजीपी पुष्पराम केसीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।मन्त्रिपरिषद्को बैशाख १३ मा अर्याललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा आईजीपी केसीले राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा तथा सांगठनिक विकासमा पुर्याएको योगदानको कदर गर्दै सरकारले अर्याललाई पदोन्नति गरेको बताए । २०५४ साल चैत्र १८ मा नेपाल प्रहरीको प्रहर

एआईजीमा बढुवा भएका ३ जनालाई दर्ज्यानी चिन्ह प्रदान

नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका ३ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी शैलेश थापा क्षेत्रीले एआईजीहरु धिरजप्रताप सिंह, वसन्तकुमार पन्त र रबिन्द्रबहादुर धानुकलाई दर्ज्यानी चिन्ह शुशोभन गरेका हुन् ।  बिहीबार बिहान मन्त्रिपरिषद्ले उनीहरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले उनीहरुलाई एआईजीमा

बढुवा भएको केही घण्टामा नै तीन एआईजीलाई दर्ज्यानी चिन्ह

काठमाडौं : आज सरकारले बढुवा गरेका तीन जना प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)लाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। दिउँसो प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले उनीहरुलाई दर्ज्यानी चिन्ह लगाएका हुन्। आज बिहान बनेको मन्त्रिपरिषद्को बैठकले तीन जनालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। त्यस्तै बढुवा असन्तुष्ट बनेका दुई जना…

एआईजीमा बढुवा भएका सहकुल थापालाई दर्ज्यानी चिन्ह प्रदान

न्युज अफ नेपाल, काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजीपी)मा बढुवा भएका सहकुल बहादुर थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आइतबार प्रहरी प्रधान कार्यालय नक्सालमा एक विशेष समारोहकाबीच एआईजीमा बढुवा भएका थापालाई प्रहरी महानिरीक्षक शैलेश थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । एआईजीपी थापालाई एआईजीको दरबन्दी थप गरी सरकारले एआईजीपी बढुवा सिफारिस समितिले […]