काठमाडौं । पछिल्लो समय पायल्सको समस्याले धेरैलाई हैरान बनाएको छ । दिसा साह्रो हुने, दिसामा रगत देखा पर्ने र मासु बाहिर निस्कने भएमा त्यो पायल्सको लक्षण हुन सक्छ । रोगको पहिचान नहुनु र थाहा पाएपछि पनि लाजका कारण उपचारमा ढिलाइ गर्नाले पायल्सको समस्या दिनप्रतिदिन बढ्दो छ । सुरुवाती चरणमा खानपान र जीवनशैली बदलेर पायल्सबाट छुटकारा […]