डेंगु बिरामीले भरियो टेकु अस्पताल (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्ला दिनमा डेंगु संक्रमित बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ । डेंगु भाइरस ‘एडिस’ […]

सम्बन्धित सामग्री

डेंगु सङ्क्रमण भएपछि स्वास्थ्य राज्यमन्त्री टेकु अस्पताल भर्ना

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगु सङ्क्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मङ्गलबार टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल भर्ना हुनुभएको छ ।

डेंगु संक्रमण भएपछि स्वास्थ्य राज्यमन्त्री टेकु अस्पताल भर्ना

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीलाई डेंगु संक्रमण पुष्टि भएको  छ । डेंगु संक्रमण पुष्टि भएपछि राज्यमन्त्री केसी मंगलबार टेकुस्थित शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् ।गत शुक्रबार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए । केसीको स्वास्थ्य अवस्था सामान्य रहेको राज्य मन्त्री केसीका प्रमुख सचीव अमीत शर्माले जानकारी दिए । राज्यमन्त्री केसीलाई शरिर गल्ने, टाउको दुख्ने, कमजोर महसुस हुने समस्या देखिएको छ ।

फोटोफिचर: डेंगु संक्रमितले भरिँदै टेकु अस्पताल

देशका प्रमुख सहरसहित विभिन्न जिल्लामा केही सातादेखि नै डेंगु संक्रमण फैलिएको छ । हालसम्म डेंगुका बिरामीको संख्या ११ हजार नाघिसकेको छ । काठमाडौंको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार यहाँ हाल उपचार गराउन आउने ९० प्रतिशत बिरामीहरू डेंगुका बिरामी रहेका छन् ।

डेंगुले अस्तव्यस्त टेकु अस्पताल, बिरामी लाइनमै बेहोस

बिहान ९ः३० मा आकस्मिक कक्ष बाहिर एक ट्याक्सी रोकियो । आफन्तले बिरामीलाई कुर्सीमा राख्दै टिकट लिन दौडिए । तर टिकट काउन्टरमा पुग्दा नपुग्दै डेंगु संक्रमणले गम्भीर बिरामी परेकी ६० बर्षीया महिला एक्कासी भुइँमा ढल्न पुगिन् ।

डेंगु आतंक : टेकु अस्पतालमा बिरामीको घुइँचो, तस्वीरहरू

काठमाडौं : कुनै पनि सरुवा रोग अस्पतालमा वा घरमै पनि एकजना बिरामीले अर्को बिरामीको संसर्गमा बस्नु हुँदैन। सरुवा रोगको उपचार गर्दा हरेक बिरामीको सम्पर्कमा जाँदा विशेष सावधानी अपनाइन्छ।तर सोमबार बिहान टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्दा बिरामीहरू एकअर्कासँग छोएरै (टाँसिएर) लाइनमा बसेका थिए। उपचार गराउन गएका यी बिरामी अरु कोही नभएर पछिल्लो समय काठमाडौं उपत्यकामा बढ्दै गएको डेंगुको जस्तै लक्षण लिएर परीक्षण गर्न जानेको भीड हो।बिहान १० बजे टेकु अस्पताल पुग्दा अस्पतालक

सरकारले डेंगुसँगै चिकुनगुनिया र जिका भाइरसबारे अध्ययन गर्ने

काठमाडौँ अनामनगर बस्दै आएका २५ वर्षीय शंकर रिजाललाई एक्कासि ज्वरो आउने, शरीरको मांसपेशी,जोर्नी दुख्ने, बान्ता हुने समस्याले सतायो । भाद्र १४ गते एक्कासि बिरामी परेका उनी भोलि पल्टै डेंगु सङ्क्रमणको आशंकामा टेकु अस्पताल पुगे । ज्वरो र शरीर दुखाइले आत्तिएका उनलाई परीक्षण गर्दा डेंगु पुष्टि भने भएन । डाक्टरको सल्लाहमा औषधि सेवन गरिरहेपनि स्वास्थ्यमा समस्या आइरहेकाले स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेको सुनाए ।उता शंखमुल बस्दै आएकी पवि राईको परिवार तीन जनालाई एक्कासि ज्वरो आउने, टाउको दुख्ने, जोर

डेंगु बिरामीले भरियो टेकु अस्पताल (फाेटाेफिचर)

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला दिनमा डेंगु संक्रमित बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ । डेंगु भाइरस ‘एडिस’ जातको […] The post डेंगु बिरामीले भरियो टेकु अस्पताल (फाेटाेफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

डेंगु बिरामीले भरियो टेकु अस्पताल (तस्बिरहरू)

काठमाडौं उपत्यकामा पछिल्ला दिनमा डेंगु संक्रमित बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिक तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ । डेंगु भाइरस ‘एडिस’ जातको लामखुट्टेले सार्ने गर्दछ । यसको शरीर कालो सेतो जेब्राको जस्तै रङ्गको हुन्छ । सङ्क्रमित व्यक्तिलाई टोक्दा रगतमार्फत भाइरस लामखुट्टेको शरीरमा प्र

डेंगु बिरामीले भरियो टेकु अस्पताल [तस्बिरहरू]

काठमाडौँ –  काठमाडौं उपत्यकामा पछिल्ला दिनमा डेंगु संक्रमित बढ्दै गएका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्ला दिनमा दैनिक ७० देखि ८० जना संक्रमित उपचारका लागि पुग्छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आकस्मिकमा आउने बिरामीलाई सुताउने ठाउँ नभएर एउटा बेडमा दुई जना सुताउनु पर्ने स्थिति छ। डेंगु भाइरस ‘एडिस’ जातको लामखुट्टेले सार्ने […]

डेंगुका बिरामीले भरियो टेकु अस्पताल, तस्वीरहरू

काठमाडौं : डेंगु 'एडिस एजिप्टी' र 'एडिस एल्बोपिक्टस्‌' प्रजातिका लामखुट्टेको टोकाइबाट लाग्ने संक्रमण हो। एडिस जातका लामखुट्टेले प्रायः दिउँसो टोक्ने गर्छ। हालसम्म देशभर चार हजार १०४ जनामा डेंगु देखिइसकेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको विवरण अनुसार अहिले सबैभन्दा बढि बिरामी ललितपुर जिल्लामा भेटिएका छन्।डेंगुका बिरामी बढ्दै जाँदा टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका बेड भरिएका छन्।केही तस्वीर झलक :&nbs