लुम्बिनी प्रदेश प्रहरी अस्पताल : तीन प्रदेशको स्वास्थ्य ‘हब’ बनाउने योजना के हुँदैछ ?

जानकी- लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिनी प्रदेश प्रहरी अस्पताल पछिल्लो समय भने ओझेलमा परेको छ । लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो । द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो । प्रदेशअन्तर्गतका बिरामी प्रहरी कर्मचारीस...

सम्बन्धित सामग्री

एक सय ४३ जना प्रहरीको निःशुल्क स्वास्थ्य जाँच

नेपाल प्रहरीको नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाडौँको आयोजना र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जको समन्वयमा बाँकेका विभिन्न इकाई मा कार्यरत प्रहरी कर्मचारीहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

बाल सुधार गृह नौबस्तामा स्वास्थ्य शिविर

बालसुधार गृह नौबस्ता बाँकेमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरीएको छ ।  नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्ज बाकेको प्राविधिक सहयोगमा बाल सुधार गृहमा रहेका बालकहरुको शुक्रबार  नौबस्ता बाकेमा निःशुल्क स्वास्थ्य परीक्षण गरीएको हो ।

प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट

प्रहरीको उपचारमा २५ प्रतिशतसम्म छुट दिने गरी नेपालगन्ज मेडिकल कलेज र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगन्जबीच सम्झौता भएको छ । साउन १ गतेदेखि नै लागू हुने गरी एक वर्षे सम्झौता गरिएको नेपालगन्ज मेडिकल कलेजले जनाएको छ । सम्झौताबाट धेरै जना प्रहरी, पूर्वप्रहरी र परिवारको स्वास्थ्य उपचारमा सहयोग पुग्ने छ  ।