क्षेत्रीय कारागार सञ्चालन गर्न माग

जानकी, ८ साउन । बाँकेमा ठूला कारागार सञ्चालनमा नआउँदा कैदीबन्दीले सास्ती खेप्नुपरेको छ । जिल्लाका दुई ठूला कारागार सञ्चालनको प्रक्रियामा टुङ्गो नलाग्दा कैदीबन्दीलाई यसको प्रत्यक्ष असर परेको छ । अधिकारकर्मी प्रभातसिंह ठकुरीका अनुसार जीर्ण अवस्थामा रहेको जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुले सास्ती भोग्नुपरेको छ । “जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिदा उनीहरुलाई सास्ती […]

सम्बन्धित सामग्री

क्षेत्रीय कारागार सञ्चालन गर्न माग

नेपालगञ्ज : बाँकेमा ठूला कारागार सञ्चालनमा नआउँदा कैदीबन्दीले सास्ती खेप्नुपरेको छ। जिल्लाका दुई ठूला कारागार सञ्चालनको प्रक्रिया टुंगो नलाग्दा कैदीबन्दीलाई असर परेको छ। अधिकारकर्मी प्रभातसिंह ठकुरीका अनुसार जीर्ण अवस्थामा रहेको जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिँदा उनीहरूले सास्ती भोग्नुपरेको हो। ‘जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिदा उनीहरूलाई सास्ती भोग्नु परेको छ। यसका साथै उनीहरूलाई आधारभूत मानवअधिकार उपभोगमा समेत समस्या भएको छ’, उनले भने, &lsq

कारागार माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बाँकेको बैजनाथ गाउँपालिका –३ नौबस्तामा निर्माण गरिएको क्षेत्रीय कारागार सञ्चालन र कैदीबन्दीको आधारभूत मानवअधिकार संरक्षणको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ ।