काठमाडौँ– जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको व्यापारीक प्रदर्शनी यही कार्तिक २६ गतेदेखि हुने भएको छ। फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ नेपालले मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी कार्तिक २६ गतेदेखि मंसिर १३ गतेसम्म १८ दिन काठमाडौंँको भृकृटीमण्डलमा प्रदर्शनी गर्न लागेको जानकारी दिएको हो। ‘स्वदेशी वस्तुको प्रवर्द्धन, हाम्रो अभियान’ भन्ने नाराका साथ गर्न लागिएको प्रदर्शनीमा नेपालका चर्चित ३० […]