ईओएलप्रालि नेपालमा एलिका उत्पादनहरूका लागि एक मात्र आधिकारिक वितरक, सिजी इलेकट्रोनिक्स अन्तर्गतको संस्थाले यस पालीको दसैँ, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ। एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो।
सोफासेट उत्पादक कम्पनी सोफा हबले दसैँ, तिहार तथा छठ पर्वको अवसर पारेर उपहार योजना ल्याएको छ । ‘सोफा लिने भनेकै सोफा हबको मात्र हो’ भन्ने मूल नाराका साथ कम्पनीले उपहार योजना...
दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै संचालनमा ल्याएको आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक सेवाग्राहीमुखी दसैँ अफर अन्तर्गत दोस्रो हप्ताका विजेता सार्वजनिक गरेको छ । विहीवार काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू अस्तबहादुर महर्जन र कृष्णबहादुर बस्नेत साप्ताहिक विजेता […]
दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले एक अफर ल्याएको छ । ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक अफर ल्याएको हो । जुन अफरको दोस्रो हप्ताका विजेता सार्वजनिक गरेको छ ।विहीबार काठमाडौँ पानीपोखरी स्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू अस्तबहादुर महर्जन र कृष्णबहादुर बस्नेत साप्ताहिक विजेता छनोट भएका हुन् । उनीहरुले जनही रू. २५ हजार प्राप्त गरेका छन् । त्यस्तै सेवाग्राहीहरू ममता गुरुङ, कमला बु
दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा आइएमईले आम सेवाग्राहीलाई लक्षित गर्दै संचालनमा ल्याएको 'आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा' नामक सेवाग्राही मुखी दसैँ अफर अन्तर्गत पहिलो हप्ताका विजेता सार्वजनिक गरेको छ ।बिहीवार काठमाडौँ पानीपोखरी स्थित केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत सार्वजनिक गरिएको नतिजा अनुसार सेवाग्राहीहरू रोशन शर्मा र अलिसा बराल साप्ताहिक विजेता छनोट भएका छन् । रिया फानान्सियल सर्भिस बेल्जियम र अस्ट्रेलियाबाट पैसा पठाउने विजेता द्वयले जनही पचि
फोर्स मोटर्सले नेपालीहरूको महान् चाड दसैँ र तिहारको अवसरमा गाडीको खरिदमा विभिन्न अफरहरू लिएर आएको छ । जस अन्तर्गत गाडी खरिद गर्दा ग्राहकहरूले आकर्षक नगद छुट, वासिङ्ग मेसिन, स्मार्ट टिभी, स्मार्ट फोन लगायतका उपहारहरू पाउनेछन् । यस अफर छठ पर्व अर्थात् २०७९ कार्तिक १३ गतेसम्म लागू हुनेछ । विगत ८ वर्ष देखि फोर्स मोटर्स लिमिटेडले नेपालमा आफ्नो आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिमार्फत आफ्ना गाडीहरूको विक्री वितरण गर्दै आइरहेको छ ।
दसैँ, तिहार, छठ र नेपाल संवत्लगायत चाडपर्वको अवसर पारेर रेमिट्यान्स सेवा प्रदायक कम्पनी आइएमईले सेवाग्राहीलाई लक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘आइएमई साथैमा, मोबाइल हातैमा र १०...
काठमाडौँ– रियलमीले दसैँ–तिहारको अवसरमा ‘रियलमी फेस्टिभल डेजस्’ अफर घोषणा गरेको छ। यो अफर असोज १६ गतेदेखि सुरु भई कात्तिक ३० गते सकिने कम्पनीले जानकारी दिएको हो। यस अफरले रियलमीका नयाँ ग्राहकलाई चाडपर्वको अवसरमा धेरै उपहार जित्ने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ। यो अफरमा ३ भाग्यशाली रियलमीका ग्राहकले बम्पर पुरस्कारमा ‘कोन्का ६४ ४के कोन्का फ्रन्टलोड […]
नेपालका लागि केन्ट उत्पादनहरूको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको ईओएल प्रालिले दसैं–तिहार योजना ल्याएको छ । ‘यो चाडपर्वको मौसम, आफ्नो स्वास्थ्य शतप्रतिशत शुद्ध पानीसँग मनाउनुहोस्’ भन्ने नारासहित जारी गरिएको अफरअन्तर्गत केन्टको कुनै पनि आरओ मोडलको खरिदमा सीजी ब्रान्डको चपर उपहार पाउने जनाइएको छ । यो ग्राहक योजना यही असोज ८ गतेदेखि सीमित अवधिको लागि लागु गरिएको […]