शिक्षामन्त्रीहरूले विगतमा शैक्षिक गुणस्तर सुधार्नका लागि उदाहरणीय प्रयासहरू गर्नुभएको जगजाहेर नै छ । उहाँहरूको अगाडि गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि शिक्षकको अहम् भूमिका रहने कुराको बखान गर्नु इन्द्रका अगाडि स्वर्गको कुरा गर्नुजस्तै हो । तथापि मैले पनि जीवनको लामो समय शिक्षा क्षेत्रमा नै गुजारेकाले गुणस्तरीय शिक्षा सुनिश्चितताको शिक्षकको दायित्वबारे केही झिनामसिना कुरा यहाँ पस्किने प्रयास गरेको […]