प्रकाशमानसँग बधाई थाप्न चाक्सीबारी पुगे विश्वप्रकाश

काठमाडौंः नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा आफ्नो प्यानलमा सभापतिका उम्मेद्वार प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन्। निर्वाचन परिणाम घोषणापछि शर्मा सिंह निवास चाक्सीबारीमा पुगेका हुन्। १९८४ मतसहित शर्मा दोस्रो स्थानमा रहेर महामन्त्रीमा विजयी भएका थिए।  मनोनयन अघिसम्म संस्थापन निकट मानिएका शर्मा महामन्त्रीको टिकट नभएपछि सिंहको प्यानलबाट उम्मेद्वारी दिएका थिए। सभापतिमा…

सम्बन्धित सामग्री

प्रकाशमानलाई भेट्न कृष्णगोपाल चाक्सीबारीमा

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको परिणाम आइसकेको छ भने समानुपातिकको पनि आउने नतिजाको अनुमान भइसकेको छ । यस अवस्थामा दलीय समीकरण कस्तो बन्ला भन्ने आम चासो बढिरहेका बेला नेताहरूले भेटवार्तालाई तीव्रता दिइरहेका छन् । बधाई तथा शुभकामना आदानप्रदानको बहानामा उनीहरू राजनीतिक समीकरण निर्माणका लागि भेटवार्ता गरिरहेका छन् ।प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेसका प्रकाशमान सिंहलाई भेट्न सोमबार एमालेका कृष्णगोपाल श्रेष्ठ चाक्सीबारीमा पुगेका हुन् ।  सिंह निवास चाक्सीबारी पुगेका श्रेष्ठ र

प्रकाशमानका छोराको विवाहमा प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रकाशमान सिंह परिवारलाई भेटेका छन् । सिंहको कान्छो छोरा भाष्करमानको आज बिहे हुन लागेकाले देउवा बिहान चाक्सीबारी पुगेका थिए । सिंहका सहयोगी युपी लामिछानेका अनुसार देउवा बधाई दिएर फर्किएका छन् । गृहमन्त्री बालकृष्ण खाणँ, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता प्रकाशशरण महत, नेता शशांक कोइराला लगायत पुगेका छन् ।

प्रकाशमानकाे छाेराकाे बिहेमा प्रधानमन्त्री देउवा

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रकाशमान सिंह परिवारलाई भेटेका छन् । सिंहको कान्छो छोरा भाष्करमानको आज बिहे हुन लागेकाले देउवा बिहान चाक्सीबारी पुगेका थिए । सिंहका सहयोगी युपी लामिछानेका अनुसार देउवा बधाई दिएर फर्किएका छन् । गृहमन्त्री बालकृष्ण खाणँ, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता प्रकाशशरण महत, नेता शशांक काेइराला लगायत पुगेका छन् । The post प्रकाशमानकाे छाेराकाे बिहेमा प्रधानमन्त्री देउवा appeared first on राजधानी राष्ट्रिय दैनिक.

चाक्सीबारी पुगे प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई उनको निवास चाक्सीबारी पुगेका छन्। नेता प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन प्रधानमन्त्री देउवा चाक्सीबारी पुगेका हुन्। उनले नेता सिंहको परिवारलाई भेटेर बधाई तथा शुभकामना दिए।  यद्यपि दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको नेता सिंहका स्वकीय सचिव  युपी लामिछानेले जानकारी दिए। एमसीसीमा सहमति जुटाउन प्रधानमन्त्री देउवा दौड धुप गरिरहेका छन्

कांग्रेस नेता प्रकाशमान सिंहका छोराको विवाहमा प्रधानमन्त्री देउवा

काठमाण्डाै - प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहको निवास चाक्सीबारी पुग्नु भएको छ ।   नेता प्रकाशमानका छोरा भास्करमान सिंहको बिहेमा सहभागी हुन प्रधानमन्त्री देउवा चाक्सीबारी पुग्नु भएको हो । उहाँले नेता सिंहको परिवारलाई भेटेर बधाई तथा शुभकामना दिनुभएको छ ।  विवाह समारोहमा आघा घण्टा जति बसेर प्रधानमन्त्री देउवा फर्किनु भएको छ । एमसीसीलगायत विषयमा छलफल गर्न बिहान १० बजे सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्री देउवाले आजको संसद् बैठकमा एमसीसी टेबल गर्ने तया...

नवनिर्वाचित महामन्त्री शर्मा प्रकाशमानको बधाई थाप्न पुगे चाक्सीबारी

नेपाली काँग्रेसका नव निर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा नेता प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन् । महामन्त्रीमा निर्वाचित भएपछि बिहीबार साँझ सिंहको निवास चाक्सीबारी पुगेर शर्माले प्रकाशमानबाट बधाई तथा शुभकामना लिएका थिए । शर्मा १४ औँ महाधिवेशनमा सिंह प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए ।शेरबहादुर देउवा प्यानलमा महामन्त्रीको उम्मेदवार हुने अवस्था नभएपछि शर्माले सिंहलाई रोजेका थिए । सिंह सभापतिमा पराजित भए पनि शर्माले महामन्त्रीमा बाजी मारेका छन् ।  देउवा प्यानलका प्

जीतेपछि निलकाजी शाक्यको प्यानल विहानै पुग्यो प्रकाशमान निवास (फोटोफिचर)

काठमाडौं, १८ असोज । नेपाली काँग्रेस काठमाडौं महानगरपालिका कमिटीका निर्वाचित पदाधिकारी विहानै पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगे । त्यहाँ उनीहरुको भव्य स्वागत र बधाई भयो । सिंह र उनकी धर्मपत्नी सृजना सिंहले काठमाडौं महानगरपालिका नेपाली काँग्रेस कमिटीका सभापति निलकाजी शाक्यसहितको पदाधिकारीलाई टीका र माला लगाइदिएका थिए । शाक्य लामो समययता सिंहका विश्वासपात्र हुन् । […]