काठमाण्डौ - राष्ट्रिय बीमा संस्थान ५३ औँ वार्षिकोत्सवसम्म आइपुग्दा संस्थानकाे जीवन बीमा कोषमा २५ अर्ब ९६ करोड रुपैयाँ जम्मा पुगेकाे छ । देशमा रहेका १९ वटा जीवन बीमा कम्पनीकाबीचमा संस्थाले बीमा कोष र बीमा शुल्क सङ्कलन क्रमशः १० प्रतिशत र १२ प्रतिशत हिस्सा ओगटेको छ ।
चालु आर्थिक वर्षको प्रथम अर्धवार्षिकको अन्त्यसम्म...