किमले सौतेनी दाइको हत्या गर्न भिएक्स नामक रसायन प्रयोग गरेको अमेरिकाको दाबी

संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाले प्रतिबन्धित रसायन प्रयोग गरी शासक किम जोङ उनका सौतेनी दाइको हत्या गरेको बताएको छ। किमका सौतेनी दाइ किम जोङ नामको हत्यामा भिएक्स नामक रसायनिक प्रयोग गरिएको अमेरिकाको दाबी छ। 'अमेरिका हत्या गर्न रसायनिक हतियार प्रयोग गरिएको विषयको घोर भत्सर्ना गर्छ', विदेश मन्त्रालयका प्रवक्ता हेथर न्युअर्टले विज्ञप्ति जारी गर्दै भनेका छन्।…